प्रस्तुत आलेख तयार पार्दा खसहरू तथा खसान क्षेत्रमा प्रस्फुटित लोकगीत, लोकसंस्कृति, प्रगतिशीलता एवं लोकसाहित्यको प्रमुख विधा ‘लोकगीत’ बारे सामान्य चर्चा गर्दा विषयवस्तुबारे बुझ्न सरल हुने देखेको छु । ‘लोकगीतमा प्रगतिशीलता’ शीर्षकले नै नेपालमा रहेका १२५.जातजाति र हालसम्म जीवित १२३ भाषा भाषिकाका लोकगीत समेट्न गहन साधना आवश्यक त छँदै छ, Read more
डेढ वर्षअघि एउटा यात्रामा जाँदा कवि विमल निभा र गायक आभासबीच नारायणगोपालबारे पक्ष–विपक्षमा भएको बहस रोचक थियो । बसभित्र अघिल्लो सिटमा बसेका आभास भन्दै थिए– ‘नारायणगोपाल राजनीतिभन्दा बाहिर थिए ।’ विमल निभाले पछिबाट प्रतिवाद गर्दै भनेका थिए– ‘सूर्यबहादुर थापालाई चुनाब जिताऊँ भन्ने गीत गाउँदै धनकुटा घुम्ने नारायणगोपाल Read more
विषय प्रवेश कवि माधवप्रसाद घिमिरे (जन्म वि.सं.१९७६) आफ्ना पूर्ववर्ती र समवर्ती प्रसिद्ध साहित्यकारहरू लेखनाथ पौड्याल (१९४१–२०२२), बालकृष्ण सम (१९५९–२०३८), लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६), भीमनिधि तिवारी (१९६८–२०३०), सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९), केदारमान व्यथित (१९७१–२०५५), हृदयचन्द्रसिँह प्रधान (१९७२–२०१६) र गोपालप्रसाद रिमाल (१९७५–२०३०) मध्ये राज्यस्तरबाट सर्वाधिक मान–सम्मान र पदवी पाएका र दीर्घजीवन समेत प्राप्त Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।