काठमाडौं, १९ असार । लेखक नयनराज पाण्डेको कविता वाचन सहितको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । साताको साहित्य डट कम र नेपाली पत्रले आयोजना गरेको उक्त कार्यक्रम सिड्नीकाे थर्ड आइमा भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार ऋषि आचार्यले गरेका थिए भने सहजीकरण लेखक निष्प्रभ सजीले गरे । सिड्नीमा बसोबास गर्ने Read more
काठमाडौं, १८ साउन । कवि तथा आख्यानकार राजन मुकारुङको कवितसङ्ग्रह ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक गरिएको छ। उक्त कृति शुक्रबार भएको कार्यक्रममा अभिनेता दयाहाङ राई, पत्रकार यज्ञश र कैलाश राईले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। कार्यक्रमको सुरुवातमै अभिनेता दयाहाङ राईले सङ्ग्रहभित्रको ‘गाउँ’ शीर्षकको कविता वाचन गरेका थिए। कार्यक्रममा मुकारुङले Read more
काठमाडौं । प्रवासमा बसेर नेपाली कलासाहित्यकाे निरन्तर सेवा गरिरहेका साहित्यकार कृष्ण बजगाईंको नियात्रा ‘दाइबुचु’ सार्वजनिक भएको छ । साउन एघारमा लन्डनस्थित कवि विलियम वर्डस्वर्थको निवास ग्रासमेरमा उनी स्वयम्ले उक्त कृतिको लोकार्पण गरेका हुन् । उनको यो कृति जापान यात्रा क्रममा उनले भोगेका अनुभूतिको सङ्गालो हो । जसमा जापानको संस्कृति, धर्म, Read more
काठमाडौं, साउन १५ । नेवार समुदायले हिजो गठेमंगल पर्व मनाएका छन् । यो पर्व प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाउँछन् । यस पर्वलाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । घरबाट दुष्ट आत्मा र भूतप्रेतलाई लखेट्न घर र चोक सफा गरी बेलुका घण्टाकर्ण दहन गरिन्छ । सडक चोकमा नर्कटबाट Read more
काठमाडौं साउन १३ । साहित्यकार गएराती निधन भएको छ । हेटौडामा रहेर साहित्यकर्ममा क्रियाशील अप्सरा तिम्सिना सामान्य ज्वरोले नै दिवंगत हुनुभएको हो । हेटौडा अस्पत्तालबाट थप उपचारका लागि चितवन लगिएपनि उहाँलाई ठिक भएन । ४६ वर्षीय अप्सराका ‘अभ्यन्तर’ कथा सङ्ग्रह र ‘किनाराका आवाजहरू’ कविता सङ्ग्रह गरी दुई कृति प्रकाशित छन् Read more
काठमाडाैं । झन्डै सवा शताब्दीअघि महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेका थिए, काठमाडौं डिल्लीबजारमा । बुबा तिलमाधवले अंश छुट्याइदिएपछि अलिक तल मैतीदेवीमा उनले ‘कविकुञ्ज’ बनाए । पुरानो इँटाको यही चारतले घरमा देवकोटाले जीवनका अधिकांश समय बिताए । उनी घरको दोस्रो तलामा सुत्थे । साहित्यिक सिर्जना लेख्थे । चुरोट तान्दै झ्यालबाट मैतीदेवीको हरियो Read more
काठमाडौं, १२ भदौ । यस वर्षको मदन पुरस्कार नीलम कार्की निहारिकाको ‘योगमाया’ उपन्यास कृतिले पाएको छ । गुठीमा प्राप्त २०७४ सालमा प्रकाशित २५३ पुस्तकमध्ये उनको कृति उत्कृष्ठ ठहरिएको हो । निहारिकाका यसभन्दा पहिले करिब एक दर्जन कृति प्रकाशित भैसकेका छन् । त्यस्तै जगदम्बाश्री पुरस्कार बालसाहित्यकार शान्तदास मानन्धरले पाउने भएका छन् Read more
काठमाडौं, १२ भदौ । भारतीय सरकारले पाँच जना लेखक, पत्रकार तथा सामाजिक अभियन्तालाई गिरफ्तार गरेको छ । उनीहरूलाई माओवादी सम्बन्ध ‘सहरी नक्सल’को आरोप लगाउँदै गिरफ्तार गरिएको हो । मोदी सत्तामा आएपछि आतङ्ककारी र देशद्रोहीको आरोपमा लेखकसहित्यकार, पत्रकार र वुद्धिजीवीलगायत ब्लगरहरू गिरफ्तार गर्ने र मार्ने क्रममा वृद्धि भएको छ । Read more





