काठमाडौं, १५ माघ । भारत सरकारले यस वर्षको पद्मश्री सम्मान असममा बसेर नेपाली भाषा साहित्यमा योगदान गर्ने साहित्यकार लीलबहादुर छेत्रीलाई प्रदान गर्ने भएको छ । यो पुरस्कार प्रत्येक वर्ष भारतको ७१औं गणतन्त्र दिवसको अवसरमा विभिन्न विधामा कलम चलाउने प्रतिष्ठित साहित्यकारलाई दिने गरिन्छ । भारत सरकारले यसवर्ष ७ जनालाई पद्मविभूषण, १६ Read more
काठमाडौं, १५ माघ । तामाङहरुको सांस्कृतिक एबं मौलिक पर्ब नयाँ बर्ष अर्थात सोनाम ल्होछार सिड्नीमा बिबिध कार्यक्रम सहित धुमधामका साथ मनाइएको छ । तामाङ सोसाइटी अफ एनएसडब्लु – सिड्नी परिवारले सदा झै यो बर्ष २८५६ औ सोनाम ल्होछार मुसा बर्ग अन्तर्गतको नयाँ बर्ष संस्कृतिक महत्व झल्कने र बिबिध मनोरन्जनात्मक कार्यक्रम Read more
काठमाडौं, १२ कात्तिक । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (दिपावली) कात्तिक नौ गतेदेखि सुरु भई आज सकिएको छ । तिहारका नामले पनि देशैभरि प्रचलित यो पर्व कात्तिक कृष्ण तृतीयाका दिनदेख सुरु भई कार्तिक शुक्ल द्वितीयका दिन दाजुभाइलाई टिका लगाइदिएर समापन हुन्छ । यमपञ्चकका नामले पनि प्रसिद्ध यो चाडमा पहिलो दिन Read more
एउटा बन्द कोठामा उस्तै आँखा, नाक र कान भएको सेतो रुन्चे रुमाल झुण्डिरहेछ भित्तामा विचलित भएर एक्लै खै, कुन इतिहासको खण्डदेखि ! आज म त्यसैको अनुहार पढिरहेछु एउटा नमीठो व्यङ्ग्यजस्तै लेखिएको छ अनुहारमा “रुन्चे रुमाल” यी शब्दहरुले दैनिक गीज्याउँदैछ उसैको मालीकलाई जसले मिल्कायो प..र दोबाटोमा । यस्तै संझदै .. म कोठा फर्कन्छु त्यस साँझ आँधेरीले झन सताउँछ आँखा मिच्तै अर्को विहान फेरी त्यहाँ पुगेर हेर्छु रुमाल अझै झुण्डिरहेको छ... Read more
काठमाडौं, २५ असोज । यसवर्षको साहित्यतर्फको नोवेल पुरस्कार अस्ट्रियाका नाटककार पिटर ह्यान्डकेले पाएका छन् । अघिल्लो वर्ष रद्द भएको सहित्यतर्फको नोबेल पुरस्कार भने पोल्यान्डकी उपन्यासकार ओल्गा टोकारजुकलाई प्रदान गरिएको छ । टोकारजुक सन् २०१८ को ‘म्यान बुकर इन्टरनेसन प्राइज’ प्राप्त व्यक्ति हुन् । Read more
काठमाडौं, २७ भदौ । वर्षा र सहकालका देवता ईन्द्रको पूजा गरी आज ईन्द्रजात्रा धुमधामसँग मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष आश्विन कृष्ण चतुर्दशीका दिन काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका साथै धुलीखेल, दोलखा लगायत नेवार समुुदाय भएका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन वसन्तपुर दरवार परिसरमा इन्द्रध्वजसहितको लिङ्गो ठडाएपछि Read more
काठमाडौं, २ भदौ । यस वर्षको मदन पुरस्कार योगेश राजको उपन्यास ‘रणहार’लाई प्रदान गरिने भएको छ। ‘रणहार’ मा भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लको जीवन भोगाइको चित्रण गरिएको छ । गुठीले यसअघि पुरस्कारका लागि सात कृति छनोट गरेको थियो। जसमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्क ल दोक्कथल पिपल पात’, Read more





