काठमाडौं, २५ असोज ।
यसवर्षको साहित्यतर्फको नोवेल पुरस्कार अस्ट्रियाका नाटककार पिटर ह्यान्डकेले पाएका छन् । अघिल्लो वर्ष रद्द भएको सहित्यतर्फको नोबेल पुरस्कार भने पोल्यान्डकी उपन्यासकार ओल्गा टोकारजुकलाई प्रदान गरिएको छ । टोकारजुक सन् २०१८ को ‘म्यान बुकर इन्टरनेसन प्राइज’ प्राप्त व्यक्ति हुन् ।