२० असोज, काठमाडौ । लेखक केशव दाहालको उपन्यास ‘मोक्षभूमि’बजारमा आएको छ । उपन्यासलाई किताब पब्लिसर्सले २०७७ असोज २० गतेदेखि बजारमा ल्याएको हो । ‘मोक्षभूमि’को कथा कथा मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौं दासहरूको मुक्तिको कथा हो । खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले आफूले गरेको युद्ध अपराध र Read more
५ अक्टुवर, अमेरिका । आज सम्पन्न गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पदाधिकारीहरूको संयुक्त अनलाइन बैठकले आउँदो श्री पञ्चमीका दिन उन्नाइस वर्ष मुनिका गैरआवासीय नेपाली युवाहरूबिच “अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता” संयुक्त रुपमा आयोजना गर्ने निर्णय गरेको छ । Read more
छिमेकका धामीहरुले, मलाई मसान बनाए बिना कारण संसारकै, नम्बरी बेइमान बनाए दुईचार जोगीहरुले मलाई नंग्याउँछु भनेछन् हिँजो भेटेरै सोधेँ, खै किन अर्कै बयान बनाए मान्छेहरुले मलाई, बुख्याँच्या बनाएछन् हेर्नुस् मात्र म जान्दछु, क्या बेकामको सामान बनाए जिन्दगी यसरी अड्कियो, अब फर्किन मान्दैन कहिले त रिस उठ्छ, कस्ले यी विमान बनाए Read more
काठमाडौं । साहित्यकार शान्ति शर्माको कथासङ्ग्रह ‘ग्रिन टावेल’ सार्वजनिक भएको छ । कथासङ्ग्रह असोज १० गते सम्पूर्ण किताब नारायणगढको आयोजनामा एक समारोहबिच सार्वजनिक भएको हो । एल. वि. क्षेत्री, सुरेन्द्र अस्तफल र गायत्री श्रेष्ठ लगायतले सामुहिक रूपमा पुस्तक सार्वजनिक गरेका थिए । सार्वजनिक कार्यक्रममा एल. वि. क्षेत्री, सुरेन्द्र अस्तफल, गायत्री Read more
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सदस्यहरूको नामावली दुरुस्त राख्न गठित अनेसास आजीवन सदस्यता अद्यावधिक समितिले काम सुरु गरेको छ । यस समितिले आजीवन सदस्यताको नामावली व्यवस्थित गर्ने र अनेसासका च्याप्टर र केन्द्रसँग समान्वय गरी छुटेको नाम आवश्यक प्रामाणिक गरी सूचिकृत गर्ने छ । निर्वाचनका समयमा देखिएका प्राविधिक समस्याहरूको दीर्घकालीन Read more
काठमाडौँ, १४ असोज । कवि ढुण्डिराज पोखरेल ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ नामक कविता सङ्ग्रह लिएर आएका छन् । कवि पोखरेलको उक्त कविता सङ्ग्रह बुधबार प्रज्ञा भवनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लोकार्पण गर्नुभयो । सङ्ग्रह लोकार्पणपछि बोल्दै कुलपति उप्रेतीले परिस्थिति जतिसुकै प्रकतिकुल भएता पनि सर्जकलाई त्यसले कुनै असर नगर्ने बरु त्यसले अवसर Read more
काठमाडौं । मार्क्सवादी पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कुल’सार्वजनिक भएको छ । पत्रकारिताका साथै मार्क्सवादी कक्षा समेत सञ्चालनमा सक्रिय लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तकमा मार्क्सवादी दर्शनका आधारभूत अन्तर्वस्तुको रक्षा, प्रयोग र विकास एवं नेपाली सापेक्षतामा क्रान्तिकारी कार्यदिशा आदिबारे मिहिन व्याख्या गरिएको छ। समाजवादोन्मुख राज्यको संवैधानिक व्यवस्थाले नेपाली Read more
एक सवेरा था जब हँसकर उठते थे हम, और आज कई बार बिना मुस्कुराये ही शाम हो जाती है । कितने दूर निकल गए रिश्तों को निभाते निभाते, खुद को खो दिया हम ने अपनों को पाते पाते । लोग कहते है हम मुस्कुराते बहुत है, और हम थक गए Read more





