१२ पौष, काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले दाङ जिल्लाका थारू समुदायमा प्रचलित तर लोपोन्मुख अवस्थामा रहेका विभिन्न लोकभाकाहरूको स्थलगत अध्ययन–अनुसन्धान तथा सङ्कलन गरेका छन् । प्राज्ञ राईले थारू समुदायले दसैँका अवसरमा गाउने थरपैँया, माघे संक्रान्तिको अघिल्लो रात गाउने ढङरु र विभिन्न भेटघाट Read more
५ पौष, लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । आइतबार प्रतिष्ठानकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. राजेन्द्र विमललाई ‘प्रतिभा सम्मान २०२०’ र युवा कवि विमला तुम्खेवालाई ‘प्रतिभा पुरस्कार २०२०’ प्रदान गर्ने निर्णय गरेको छ Read more
३० मङ्सिर, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३५ औँ बैठक मङ्गलवार सम्पन्न भएको छ । बैठक उद्घाटन सत्रको समुद्घाटन पानसमा दीप प्रज्वलन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले गर्नुभएको थियो । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रधानमन्त्री एवम् नेपाल Read more
११ डिसेम्बर, २०२० अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा अन्तर्राष्ट्रिय प्रकृतिको पुरस्कार स्थापना गरेको छ । संस्थाका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ को प्रायोजनमा संस्थाले ‘अनेसास शताब्दी पुरुष सत्यमोहन जोशी पुरस्कार’ स्थापना गरेको हो । पुरस्कार नेपालबाहिर तीन वर्षभन्दा बढी बसेर नेपाली भाषा, Read more
काठमाडौं । शिक्षा क्षेत्रमा आफ्नो पकडबनाएका शिक्षाविद् डा. मनप्रसाद वाग्लेद्वारा लिखित ‘यौन शिक्षा’ नामक खण्डकाव्य सार्वजनिक भएको छ । उक्त खण्डकाव्यको बिमोचन छन्द चौतारी, प्रतिभा निकुन्ज र कोक गोष्ठीको सहकार्यमा सम्पन्न भएको हो । पुस्तकको विमोचन गर्दै आधुनिक आसु कवि रमेश खकुरेलले पुस्तकको महत्व, रचनाकारको परिपक्वता र यौन शिक्षाको बारेमा Read more
२० मंसिर, काठमाडौं । तनहुँका साहित्यकार आकाश अधिकारीका एकैसाथ दुई कृति सार्वजनिक भएका छन् । अधिकारीले लेखेको कविता संग्रह ‘आकाश खुल्दैछ’ र ‘बिस्कुन बालुवाको’ नाटकसंग्रह शनिबार दमौलीमा लोकार्पण भएका हुन् । दुवै पुस्तक वरिष्ठ सहित्यकार डिल्लीराम मिश्र श्रमजीवीले लोकार्पण गरेका हुन् । लोकार्पण कार्यक्रम गीतल प्रतिष्ठान Read more





