अमेरिका । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर आइतबार साँझ एक्काइस सर्जकले एक्काइस सिर्जना प्रस्तुत गरेका छन् । सिर्जना उत्सव , बोस्टनले आयोजना गरेको कार्यक्रममा अमेरिका, क्यानडा र नेपालका कविहरूले कविता , गजल र मुक्तक सुनाएका हुन् । कार्यक्रममा वसन्त श्रेष्ठ,डा. गोविन्दसिंह रावत, डा.मधु माधुर्य, पुरु सुवेदी, पदम विश्वकर्मा, Read more
१८ पुस, काठमाडौं अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता २०२० को विजेताहरूलाई पुरस्कार समर्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमिति तथा अनेसास नेपालद्वारा प्रज्ञाभवन कमलादीमा अयोजित समारोहमा उक्त पुरस्कार समर्पण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमा पुरस्कृत कविहरू राधिका Read more
पुस १९, काठमाडौं । अमेरिकामा रहेका नेपाली कविहरुले अंग्रेजी नयाँ वर्ष २०२१ लाई कविता वाचन गरेर स्वागत गरेका छन । अमेरिका बिभिन्न राज्यमा रहेका कविहरू एउटै मञ्चमा जम्मा भएर कवितासहित शुभकामना व्यक्त गरेका हुन् । जूम प्रविधि मार्फत बिहीबार रातको ९ बजेदेखि सुरू भएको कार्यक्रममा संयोजक पदम विश्वकर्माले कार्यक्रम बारे Read more
एउटै गाउँको एउटै सरकारी स्कुलमा एउटै कक्षाको एउटै सेक्सनमा एउटै लहरको एउटै बेन्चमा एउटै ऐच्छिक विषयका एउटै शिक्षकले सिकाएका, लेखाएका, घोकाएका एउटै प्रश्नका एउटै जवाफ घोकीघोकी उस्तैउस्तै अङ्क ल्याएर परीक्षा पास गर्ने तिम्रो र मेरो दुनियाँ बेग्लै बेग्लै छ अहिले । झोला भिरेनौँ हामीले स्कुल जाँदा बाक्ला पाठ्यपुस्तकका पातला गाताहरू Read more
पुस १८, काठमाडौं । समाजवादी यथार्थवाद र सांस्कृतिक क्रान्ति समर्थक संस्कृतिकर्मीहरुको नयाँ मोर्चा गठन भएको छ । लामो समयदेखि प्रगतिशील लेखक सङ्ले बदलिएको सामाजिक, सांस्कृतिक र राजनीतिक परिस्थितिमा सिर्जित नयाँ अन्तरविरोधलाई सम्बोधन गर्न सक्दैन भन्दै प्रगतिशील र प्रगतिवादी खेमाका लेखक साहित्यकारहरूले नयाँ मोर्चा गठनको पहल गरेका थिए । विगत केही Read more
पुस १६, काठमाडौं । पूर्वमन्त्री तथा कर्णाली अञ्चलका पहिलो विद्यावारिधि प्राप्त व्यक्ति डा. प्रेमबहादुर शाहीको विकासजन्य इतिहास कृति प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धीहरु (२००७ देखि २०७७ सम्म) प्रकाशित भएको छ । विकासजन्य इतिहासका विषयमा लेखिएका दुर्लभ लेखहरु सङ्गृहित यो पुस्तकमा लेखक शाहीले २००७ देखि २०७७ सम्मका आर्थिक विकास र योजनाहरुको तथ्यांकगत रुपमा Read more
भयङ्कर आँधिवेरीपछि हल्लियो आसन त्यो इन्द्रदेवको त्राहिमाम् त्राहिमाम् गुञ्जायमानमा भेला भो देवगणको सबै अमरापुरि केन्द्रबिन्दुमा । चतुर्मुख ब्रह्माको आतिथ्यतामा संवाद भो सबैको कुन मनुवाको यो हिम्मत हो ? केहि हासिल गर्न अफ्ठ्यारो तपस्या उसैको मनभित्रको हुनुपर्छ पक्कैपनि कारण यो हाहाकारको । वार्तालापहरुको बिचमा विणा र स्तुतिको लयसङ्गै स्वरकण्ठ खोलेर Read more
पौष १६, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा पौष १५ गते कविशिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्ती प्रज्ञा परिसरमा अवस्थित कवि शिरोमणिको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेर मनाइयो । कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली कवितासाहित्यको श्रीवृद्धिमा कविशिरोमणि लेखनाथ पौड्यालले महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो । कुलपति उप्रेतीले भन्नुभयो, “नेपाली कविता Read more
पुस १६, काठमाडौं । अंग्रेजी वर्ष २०२० लाई बिदाइ तथा नयाँ वर्ष २०२१लाई स्वागत गर्न अमेरिकामा रहेका ५७ जना नेपाली कविहरू एउटै मञ्चमा जम्मा हुने भएका छन् । जूम प्रविधि मार्फत बिहीबार रातको ९ बजेदेखि शुभकामना कविता वाचन गरेर नयाँ वर्षलाई स्वागत गर्न लागिएको हो । कार्यक्रमलाई फेसबुकबाट प्रत्यक्ष प्रशारण Read more





