‘यातायात कार्यालयका २५ जना बिचौलिया पक्राउपछि जेल चलान ।’ धेरै विक्ने भनेर स्वघोसित समाचारपत्रले कल्याणकारी बिज्ञापनको गुन तिर्दै मन्त्रीको घनघोर तारिफसहित लामै बिश्लेषणात्मक समाचार लेख्यो। ‘मातपोत कार्यालयका १५० जना बिचौलिया पक्राउ र मुद्दा दायर ।’ चर्चित टेलिभिजन च्यानलले आफ्ना मालिकलाई निशुल्क-सेयर मिलाइदिएको मन्त्रीको गुन संझेर देवत्वकरण गर्दै बिशेष कार्यक्रम बनाएर Read more
‘श्री जलेश्वरी निम्न माध्यमिक विद्यालय’ नाउ सामान्य हो तर यो नाउँ सुन्दा र कसैले उच्चारण गरिदिदा हार्दिक स्रद्धाले विभोर हुन्छु मानौँ मेरी आमाको नाउँ सुनिरहेको छु । उनी ५० वर्ष बुढी भइछिन् । स्वर्ण जयन्तीको तैयारी भइरहेको खबर जेठा दाजुबाट थाहा पाएँ । मलाई हर्ष र विस्मात दुबै लाग्यो Read more
कुनै पनि राष्ट्र निर्माणका लागि धर्म, संस्कृति, जाति एवं भाषाको ठुलो भूमिका हुने गर्दछ। यी तत्वहरूको समानता हुने समूह वा संगठनले भिन्न राष्ट्र, राज्य एवं क्षेत्रको माग गर्ने गर्छन्। परिणाम स्वरूप आन्दोलन हुन्छ, संघर्ष हुन्छ, युद्ध हुन्छ, विनाश हुन्छ अनि अझ धेर हुन्छ राजनीति। यही प्रकरण समस्त विश्वको प्रवृति भएर Read more
"म अब विचारधारादेखि अघाएको र थाकिसकेको छु ! एउटा कविलाई खासमा विचारधारा नै किन चाहियो र मानवताका लागि अलिकति चिन्ता,अलिकति करुणा, अलिलति सौन्दर्य-पिपासा, केही चराचुरुङ्गी, केही रङ्ग, केही नारीहरू, केही स्मृतिहरू, केही सपना केही अमरत्वको चाहना ... र खासमा कविलाई बाँच्न र कविता लेखिरहनको लागि अरु के नै पो चाहिन्छ Read more
चुनावहरु आउँछन् । सहरका नामहरु निकै जपिन्छन् । पछिल्लो पटक सम्पन्न प्रतिनिधी, प्रदेस शभा र स्थानीय तहका चुनावहरुमा पनि सहरहरु खुब जपिए । सबै सहरहरुले आफ्नो नाम अगाडी धेरै बिशेषणहरु थप्न पाए । सुन्दरता थप्न प्रयोग गरिने जानेभरका विशेषणहरु बोले नेताहरु । जस्तो कि स्मार्ट, नमूना, हरित, नम्बर वन, Read more
“What’s in a name ? That which we call a rose By any other name’ Would smell as sweer.” -William Shakespeare (Romio & Juliet) उपरोक्त नाट्यसंवाद उगेल्ने नाट्य सम्राट शेक्सपियर हुन् । “वाट्स इन अ नेम ?” अर्थात् नाममा के छ ? नाममा के छ के छैन भन्ने कुरो शेक्सपियरलाई Read more
२०७८ फागुन १३ गते, शुक्रवार । नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागको आयोजनामा प्रज्ञा भवनको देवकोटा सभा कक्षमा ‘सवारी साधनमा राखिने सङ्ख्या पाटी (नम्बर प्लेट) मा देवनागरी लिपिको प्रयोगः आवश्यकता र औचित्य’ विषयक विचार–गोष्ठी सम्पन्न भएको छ । कानुनविद् तथा वरिष्ठ भाषाविद्हरूको उल्लेख्य सहभागिता रहेको उक्त विचार–गोष्ठीका Read more
यदि फुल्नै परे ललाम भई तिमी काँडैकाँडाभित्र फुलेको मन पर्छ। तिमीलाई चुँड्ने हातहरू बेस्सरी घोचियोस् अनि ती दर्दहरूमा जिन्दगीका गीतहरू खोजियोस् अङ्गमा गाडिएका हजारौँ काँडाहरूमा जीवनका प्रश्नहरू भेट्टाइयुन्। तिमी... काँडैकाँडाभित्र फुलेको मन पर्छ। (मणिपुर) Read more
मैले धन्यवाद भन्न बिर्सेको सबै समयको लागि हजुरहरुले गर्नुभएको हरेक विशेष कुराहरुको लागि । कहिलेकाहीँ नबोलिएको सबै शब्दहरुको लागि यो कविता उपहार, हजुरहरुको मायाको लागि ।। दिव्यता त्यो संस्कारको, हृदयमा राख्न सिकाउनुहुन्छ उहाँहरु दिनदिनै मेरो लागि बढी अर्थ राख्नुहुन्छ । अक्मकाउँदा भेट्टाउने कोमल मार्गदर्शक हातको लागि मेरो रचना मायामा परिभाषित, Read more
मैले चिनेको नेपालीले एमसिसी स्वीकार गरेको पाइनँ । यसले नेपाली स्वाधीनता पिट्छ, थिच्छ, खान्छ नेपाली सान मेटाइदिने ध्याउन्नले पस्न खोज्दै छ यहाँ । हात थापेर रमाउन पल्केकाका लागि पनि यसको प्रवेश ओछ्यान भिजेपछि दैलो देखेको दृश्य हो । आफैमाथि बन्चरो प्रहार गरेर बहादुर बन्ने हो र ? चेतनाको टोपी Read more