२०७८ असार ३० गते, काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले विभिन्न नेपाली वाङ्मय क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा सम्मानित एवम् पुरस्कृत गर्नुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन, शीतल निवासमा बुधवार आयोजित पुररस्कार समर्पण समारोहमा राष्ट्रपतिले नेपाल प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कारहरू र राष्ट्रिय कविता Read more
एउटा चुलो, जसले उमेर छँदा समस्याका हरेक काँचा दाउरा हुरूरू जलाई खरानी बनाएका थिए । जति नै परोस् दुःखको साउने झरी वा हिउँदे ठिही हिउँ सरी घरलाई न्यानो राख्न हर सम्भव गरे। जसले कुनै समय, घरको चारै कोठालाई दुई काँधमा बोकेर हिँड्नलाई बल र पसिनाको इन्धनले शरीर हाँकिरहे, हाँकिरहे । Read more
पर्दैन देखाइरहनु कसैलाई माटोप्रतिको माया र श्रद्धा । इतिहासले घोक्रो सुकुन्जेल कराएका नादहरू शब्दहीन भए बहिराको कानमा पसेर माटो मलिलो बनाउने उद्यमी हातहरू हेरिरहे अकासतिर शून्यको पोको लिएर । समयको कुटिल चालमा पिल्सिएको घाउ चिकित्साधीन छ नुन छर्किएर निको पार्नेका हातमा निराशाले खोजिरहेको छ आशाको अलिकति किरण भीडले सुन्न सक्ने Read more
२०८ औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य प्रतिष्ठान, गण्डकी प्रदेशको संयोजनमा तनहुँ शाखाको प्रथम भर्चुअल भेला सम्पन्न भएको छ।भेला मार्फत दिवाकर भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ। उपाध्यक्षमा संगम सापकोटा(देवघाट गाँ. पा.),सचिव कल्पना घिमिरे (रिसिङ गा.पा.), कोषाध्यक्ष रामचन्द्र पौडेल( भिमाद न.पा),सह सचिवमा जुना खड्का(शुक्लागण्डकी Read more
२०७८ असार २९ गते मङ्गलबार, काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘आदिकविको व्यक्तित्व र कृतित्व विषयक प्रवचन तथा रचना वाचन कार्यक्रम’ आयोजना गरियो । प्रत्यक्ष र भर्चुअल माध्यमबाट समेत आयोजित कार्यक्रमको माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको थियो । त्यसअगि प्रज्ञा Read more
नेपाली भाषा-साहित्य, संस्कृति अनि परम्पराको संरक्षण संवर्धनका लागि वर्ष २०१३ बाट कार्यरत हाम्रो स्वाभिमान ट्रस्टले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा राष्ट्रिय पुरस्कार विजेताहरूको घोषणा गरेको छ । यो घोषणा ट्रस्टका महामन्त्री, अधिवक्ता अनि सामाजिक अभियन्ता प्रेम क्षेत्रीद्वारा गरियो ! प्रसिद्ध कवि लेखक स्व. श्री हरिप्रसाद गोर्खा राई को नामबाट “हरिप्रसाद Read more
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देशविदेशमा विविध कार्यक्रम गरी मनाइँदैछ। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले रामायणको नेपाली भाषामा भावानुवाद गरेका थिए । सीमित व्यक्तिले संस्कृत भाषामा लेखिएका महाकाव्य पढ्दै अएको र लेखिदै आएको त्यो समयमा नेपाली भाषामा महाकाव्य लेख्ने Read more





