शनिवार, काठमाडौं । साहित्यिक पत्रकार संघद्वारा ४१ औं कथा दिवसको उपलक्ष्यमा आज यहाँ प्रथम नेपाली आधुनिक कथाकार गुरुप्रसाद मैनालीको सम्झना गरिनुका साथै लघुकथा वाचन सम्पन्न भयो । संघले २०३८ सालदेखि कथा दिवस मनाउदै आएको छ । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य Read more
कसैले केही गरिदिएन भनेर किन पिर गर्छौ ? तिमीलाइ हेर्ने तिम्रै दुई आँखा छन् तिम्रो डुङ्गा पार लगाउने तिम्रै दुई हात छन् यो धरतीमा बिचरण गर्ने तिम्रै दुई पाउ छन् तिमीलाइ सुन्ने तिम्रै दुई कान छन् तिमीलाइ महशुश गर्ने तिम्रै आकाश जत्रो मन छ तिम्रो पल प्रतिपलको नाडी छामेर सही Read more
वर्तमान समयलाई कम्यूटर एवं डिजिटल युग भनेर जानिन्छ। अठारौँ शताब्दीको अन्तमा सूत्रपात भएको औद्योगिक क्रान्तिले समाजमा नयाँ परिवर्तनको हुरी लिएर आयो। यस क्रान्तिको फल स्वरूप वस्त्र उद्योगमा भएको मशिनीकरणले पूरै विश्वको कायापलट गरिदिन्छ। विज्ञानको सामर्थ्य एवं विकासवादको नीतिले सूचना क्रान्तिको पनि सूत्रपात हुन समय लागेन। टेलीफोन एवं रेडियोको अविष्कार, सूचना Read more
‘यातायात कार्यालयका २५ जना बिचौलिया पक्राउपछि जेल चलान ।’ धेरै विक्ने भनेर स्वघोसित समाचारपत्रले कल्याणकारी बिज्ञापनको गुन तिर्दै मन्त्रीको घनघोर तारिफसहित लामै बिश्लेषणात्मक समाचार लेख्यो। ‘मातपोत कार्यालयका १५० जना बिचौलिया पक्राउ र मुद्दा दायर ।’ चर्चित टेलिभिजन च्यानलले आफ्ना मालिकलाई निशुल्क-सेयर मिलाइदिएको मन्त्रीको गुन संझेर देवत्वकरण गर्दै बिशेष कार्यक्रम बनाएर Read more
काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाली समाजलाई सर्वाधिक प्रभावित पारेको परिघटना हो– वैदेशिक रोजगारी । अनि, नेपाली समाज र अर्थतन्त्रलाई सर्वाधिक चलायमान बनाउने तत्व हो– ‘रेमिट्यान्स’ । वैदेशिक रोजगारी र रेमिट्यान्सका अर्थ–सामाजिक आयामलाई समेटेर लेखिएको पुस्तक ‘परदेशको पसिना’ सार्वजनिक भएको छ । किताब पब्लिसर्सले बजारमा ल्याएको यो पुस्तकको सम्पादन लेखक Read more
‘श्री जलेश्वरी निम्न माध्यमिक विद्यालय’ नाउ सामान्य हो तर यो नाउँ सुन्दा र कसैले उच्चारण गरिदिदा हार्दिक स्रद्धाले विभोर हुन्छु मानौँ मेरी आमाको नाउँ सुनिरहेको छु । उनी ५० वर्ष बुढी भइछिन् । स्वर्ण जयन्तीको तैयारी भइरहेको खबर जेठा दाजुबाट थाहा पाएँ । मलाई हर्ष र विस्मात दुबै लाग्यो Read more
२०७८ चैत्र ७ गते, काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व कविता Read more
काठमाडौं । २४औँ सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समिति र इच्छुक सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा ‘प्रतिरोधी संस्कृति निर्माणका चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव समेत रहनुभएका माक्र्सवादी सौन्दर्यशास्त्रका ज्ञाता चैतन्य हुनुहुन्थ्यो । त्यसैगरी अन्य अतिथि Read more
काठमाडौँ । वरिष्ठ निबन्धकार शङ्कर लामिछानेको ९५ औँ जन्मजयन्ती समारोह आज यहाँ उहाँको योगदानमाथि चर्चा गर्दै सम्पन्न भयो । शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नृत्यकारविद् तथा लेखक भैरवबहादुर थापालाई प्रतिष्ठानका तर्फबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान गर्नुभएको थियो । समारोहमा मुरारी सिग्देलले भैरवबहादुर थापाको Read more
चैत ४, काठमाडौं । फागु पूर्णिमा अर्थात् रङहरु खेलेर मनाइने पर्व होली आज तराई / मधेशमा मनाइँदै छ । नेपालमा यो पर्व पहाड र तराई /मधेशमा अलगअलग दिन मनाइन्छ । पहाडी भूभागमा हिजो मनाइएको थियो भने तराई / मधेशमा आज मनाइँदै छ । होली खासगरी नेपाल तथा भारतमा मनाइन्छ Read more





