विषय प्रवेश कवि माधवप्रसाद घिमिरे (जन्म वि.सं.१९७६) आफ्ना पूर्ववर्ती र समवर्ती प्रसिद्ध साहित्यकारहरू लेखनाथ पौड्याल (१९४१–२०२२), बालकृष्ण सम (१९५९–२०३८), लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६), भीमनिधि तिवारी (१९६८–२०३०), सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९), केदारमान व्यथित (१९७१–२०५५), हृदयचन्द्रसिँह प्रधान (१९७२–२०१६) र गोपालप्रसाद रिमाल (१९७५–२०३०) मध्ये राज्यस्तरबाट सर्वाधिक मान–सम्मान र पदवी पाएका र दीर्घजीवन समेत प्राप्त Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।