विषय प्रवेशः मैथिली साहित्येतिहासको सामान्य अवलोकन मैथिली साहित्यको बीजरूप इसाको आठौँ शताब्दीको बौद्ध सिद्धसाहित्यमा पाइन्छ । बौद्ध परम्पराको बज्रयान सम्प्रदायका सिद्ध कविहरू तत्कालीन पालवंशी राजाहरुबाट संरक्षित कविहरू थिए । बज्रयानी सिद्ध सन्तहरुलाई सहजयानी पनि भनिन्छ । सहजयानी दार्शनिकस्तरमा देहसुख लाई महासुख भन्थे अर्थात उनिहरू जगतको सुखलाई नै प्रधान मान्थे । Read more
परम्परा र मान्यता दशैं जस्ता कतिपय चाडपर्वहरूको थालनी खोज्दै जाँदा हामी सभ्यताको आदिम युगतिर पुग्न सक्छौं । मानिसले समाजको आवश्यकताबोध गरी समाजमा बस्न थालेदेखि र खेती र पशुपालनको सुरुवात गरेदेखि नै उसले कृषि औजार बनाउन र श्रमको व्यवस्थापन गर्न थालेको हो । खाद्यान्नको लागि खेतीपाती अनि दूध र मासुको Read more
नेपाल विभिन्न भाषा, जात–जाति, धर्म र संस्कृति भएको मुलुक हो । यसैले यहाँ विभिन्न चाडपर्वहरु प्रचलनमा रहेका छन् । सबै चाडपर्वहरु एउटै प्रकृतिका नभएर विभन्न प्रकृतिका पाइन्छन् । कुनै पर्वहरु पौराणिक आख्यानसित गाँसिएका छन् भने कुनै वर्ण र लिङ्गमा आधारित रहेका छन् कुनै पौराणिक व्यक्तित्वसित गाँसिएका देखिन्छन् भने कुनै मौसम Read more
(१) पढ, फेरि पनि पढ विधासिद्धान्त पढेर लेखक भइँदैन भन्ने मत छ मेरो । म पनि विधासिद्धान्त पढेर लेखक भएको हैन । मैले विधासिद्धान्त धेरैपछि पढेको हुँ, जतिखेर म कविमा दरिइसकेको थिएँ । यसको अर्थ म जन्मजात कवि गुण लिएर आएको थिएँ भन्न खोजेको हैन । म त कविता Read more
भानुभक्त र आदिकवित्व कवि भानुभक्त आचार्य (वि.सं. १८७१–१९२५) प्राथमिक कालका प्रतिनिधि कवि मात्र नभएर आदिकविका रुपमा प्रचारित नेपाली साहित्यकै प्रसिद्ध कवि हुन् । पश्चिम नेपालको तनहूँ जिल्लास्थित चुँदी, रम्घामा जन्मेका यिनले अध्यात्म रामायणलाई सरल नेपाली भाषा–श्लोकमा अनुवाद गरी संस्कृत जान्नेहरुकाबीच सीमित रहेको रामकथालाई सर्वसाधारण नेपाली समक्ष पु¥याएका हुन् । हुन Read more
प्रसङ्गः कुनै पनि साधन कार्य सम्पादन गर्ने माध्यम मात्र हो । साध्य ता कामको परिणाम हो । एउटा साधनले धेरै प्रकारका काम गर्छ । जस्तै एउटा भाँडोमा दूध तात्छ, भात पाक्छ, दाल-तरकारी पाक्छ, आदि, आदि । किनभने त्यो भाँडो साधन हो त्यसैले त्यसलाई आवश्यकता अनुसार उपयोग गर्न सकिन्छ Read more
‘मान्छे उहाँ इमानको पर्नु भो तर खेती प्रतिगमनको गर्नु भो प्रतिगमनको खुकुरी बेइमानले चलाए पनि काटिने गर्धन हो इमानले चलाए पनि काटिने गर्धन हो ।’ (अर्जुन पराजुली) कवि पराजुलीले यो कवितांश जेठ २३ गते सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । उनी आन्दोलनका कवि हुन्, सामाजिक विकृति विसंगति, भ्रष्ट राजनीति र Read more
राज्यसत्ताले बागी आवाज मन पराउँदैन । चाहे त्यो प्रजातान्त्रिक होस् अथवा समाजवादी, दुबैले बागी विचारमाथि अङ्कुश लगाउँछन् । इतिहास केलाउने हो भने जुनसुकै युग र समाजमा लेखककलाकार सत्ताको वक्रदृष्टिमा परेको पाइन्छ । लेखक हुनु भनेको फरक दृष्टि हो । प्रतिपक्षी सोच पनि हो । हुन त हरेक सभ्यतामा लेखककलाकारले Read more
प्रस्तुत आलेख तयार पार्दा खसहरू तथा खसान क्षेत्रमा प्रस्फुटित लोकगीत, लोकसंस्कृति, प्रगतिशीलता एवं लोकसाहित्यको प्रमुख विधा ‘लोकगीत’ बारे सामान्य चर्चा गर्दा विषयवस्तुबारे बुझ्न सरल हुने देखेको छु । ‘लोकगीतमा प्रगतिशीलता’ शीर्षकले नै नेपालमा रहेका १२५.जातजाति र हालसम्म जीवित १२३ भाषा भाषिकाका लोकगीत समेट्न गहन साधना आवश्यक त छँदै छ, Read more
डेढ वर्षअघि एउटा यात्रामा जाँदा कवि विमल निभा र गायक आभासबीच नारायणगोपालबारे पक्ष–विपक्षमा भएको बहस रोचक थियो । बसभित्र अघिल्लो सिटमा बसेका आभास भन्दै थिए– ‘नारायणगोपाल राजनीतिभन्दा बाहिर थिए ।’ विमल निभाले पछिबाट प्रतिवाद गर्दै भनेका थिए– ‘सूर्यबहादुर थापालाई चुनाब जिताऊँ भन्ने गीत गाउँदै धनकुटा घुम्ने नारायणगोपाल Read more