म भने तिमीलाई संझन्छु बेहोशीमा पनि तिमी भने न देखेजस्तो गर्छौ भेटिँदा पनि।। पैसाको ढोकाबाटै आउँदा रहेछन् पिरहरू तर पिरमा काम न आउँदो रहेछ पैसा पनि।। यिनी आँखामा कति छन् व्यथा, ती आँखा देख्दै... Read more
थुन्सेभरि सपनाको भारी बोकेर साकेला थानमा पाती चढाउँदै देउराली काटिजाने ओ सिरानघरे साइली हामीलाई माफ गर यो गाउँले तिमीलाई एक चिम्टी सिन्दुर पनि दिन सकेन । म सम्झन्छु नाकमा ढिके फुली टल्काएर ग... Read more
भूपिले भनेको यो चार भञ्ज्याङ खाल्डोको चिसो एस्ट्रेमा आइपुगेको छु म– हजुरको चप्पल । नयाँ जुता लाएर हजुर सहर पस्दा गाउँको कुनै झुपडी आँगन कुनामा छाड्नु भएथ्यो मलाई, हो, त्यही चप्पल हुँ म आज हज... Read more
खुल्ला मस्तिष्क, मनमा शान्ति र हसिलो मुहार लिई गर्दैछु म परिकल्पना, भविष्यको रमाई हातभरि जाँगर छन् मेरा, नयनभरि सपना कलमको शक्ति हातमा पारी, देशलाई सिँगार्ने छ चाहना। घामको त्यो प्रकाशसँगै,... Read more
साँझ परेको छ । टुकी सल्केकाले मधुरो प्रकाश फैलिएको देखिन्छ । ससाना भन्टाङभुन्टुङ केटाकेटी अँगेनाको वरिपरि छन् । कसौंडीमा आटो पाके पनि अगेनामाथि कराइमा केही उम्लिदै छ । आज पनि आशाले आफ... Read more
आफ्नो हुँदैन कोही आफ्नो भन्नू बेकार हो, यो सब भ्रम हो साथी तिमी भन्छौ प्यार हो । वनमा डुल्दै मह बटुल्दै जान्छ कठै! माहुरी, खाइदिन्छ अरु के गर्नु स्वार्थी यो संसार हो । काम पाइएन बेरोजगार भइय... Read more
मैले दुर्ईचार जना फटाहाहरूलाई चोर्न सिकाएँ चोरहरूलाई देश लुट्न सिकाएँ भ्रस्टहरूलाई आयोगमा पुर्याएँ गुण्डाहरूलाई सेना बनाएँ नेताहरूलाई व्यापारी बनाएँ र व्यापारीहरूलाई नेता बनाएँ भन्दैमा मलाई... Read more
ऊ भत्किरहेको घर हो के छ पालै पालो भल्काऊ के जान्छ तिमीहरुको सके आफू नै भत्काऊ नसके छरछिमेकी र आफन्त लगाएर भए पनि भत्काउन लगाऊ । ऊ भत्किरहेको घरलाई मज्जाले भत्काऊ को... Read more
जब म कुचो लिएर आँगन बडार्न निस्केँ आज तिमी धेरै याद आयौ बाबु ! आँगनभरि छिरलिएका बाल्यकालका तिम्रा यादको चपेरै चपेरा बटुलेर काखमा राखेँ छामेँ, सुम्सुम्याएँ र आँखा नथाक्दासम्म हेरिरहेँ । छन त... Read more
समाचारदाता बोस्टन,अमेरिका एसोशिएसन अफ नेप्लिज इन अमेरिकाको वार्षिकोत्सवका अवसर पारेर शनिबार उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , एसो... Read more





