जङ्गलबाट एकहुल बाँदर सहरतिर पसेछन् । जङ्गलकाअग्ला होचा रूखहरूमा झुन्डिएर तमासा देखाउने बाँदरहरू सहरका अग्ला होचा रूपरङ्ग नमिलेका छरिएका घरहरुलाई रूखै सम्झिन पुगेछन्। सहरका मान्छेहरूका... Read more
विद्यार्थीहरूलाई सिक्ने वातावरणको निर्माण र अवसर प्रदान गर्ने हो भने हरेक कुरालाई सजिलै सिक्न सक्छन् भन्ने उदाहरण बनेका छन् हिम रश्मि हाई स्कुलका विद्यार्थीहरू । ब्रिटिस काउन्सिलले सञ्चालन ग... Read more
(१) जुन भाँडोमा हाल्यो पानीको उस्तै आकार हुन्छ यौन पिपासुलाई आँसुको हैन मासुको बजार हुन्छ कुरा मात्र ठूला आदर्श प्रेम र समर्पणका व्यवहारमा लमतन्न सुत्नु उनीहरुको संसार हुन्छ । (२) मेरो पीडाक... Read more
कतै सजिलो बाटो कतै भिरको बाटो आउ सङ्गै बाँचौ हामी तक्दिरको बाटो । बरु काटेर सिमानामा रगत चढाउनु प्रिय हिँड्नुभन्दा दुस्मनका पाउ यो शिरको बाटो । यसकारण सम्वन्धमा पूर्णविराम लाग्यो, जब हिँड्यो... Read more
जता तान्यो त्यतैतिर तन्किन्छ तलतिर तान्यो-तलैतिर तन्किन्छ माथितिर थुत्यो-माथितिरै थुतिन्छ जता तान्यो-त्यतैतिर तन्किन्छ कण्डम जस्ता मान्छेहरू । टोलमा हेर्यो-टोलमै पनि गाउँमा हेर्यो-गाउ... Read more
“ए सरलाकी आमा ! बाहिरको बत्ती किन निभाउन्नौ हँ ? आज पनि रातभरि बत्ती खुलै थियो। आफैँ जान्नुपर्ने हो भने पनि मान्दैनौ।” बिजुली पानीको बेग्लै पैसा नलिने गरी कोठा बहाल... Read more
म रहरहरुको शहरमा छु पुजिवादको कंक्रिट जंगलभित्र रोग, भोक र शोकको कहरमा छु । यो शहरमा मान्छे मरेपछि लगिदैन घाटमा लगिन्छ सिधै आइसियु र भेन्टिलेटरमा जहाँ पैसाको बिटामाथि चिता बनाएर जलाइन्छ जिउँ... Read more
लुट्नु लुट्यौ देश अब छोडी देऊ! बिग्रे छैन मुहार अब फेरि देऊ!! मर्नु भन्दा भोकै खान नपाएर! भोक मेट्ने बरु गोली पठाइदेऊ!! अन्यायमा परिराछन् निमुखा! गर्व गर्न लायक न्याय बनाइदेऊ!! धेरै गुहार ग... Read more
बाँदरनीको गर्भमा मान्छेको शुक्राणु फ्युज गरेर कल्पेको डार्विनको मान्छे आइन्स्टाइन को ऊर्जाको सूत्रमा आँटुन्जेल बाँचेर हकिन्सको असीम समयमा अनंत अविरल समय यात्रामा प्रकाशको गति भन्दा पन... Read more





