गोरखपुरको ठाकुर दयाराम सिंहको छोरी म गोरखा दरबारमा आइपुगेपछि नरेन्द्रलक्ष्मी बनेँ । गोरखपुरको समथर र गर्मी ठाउँमा जन्मिएर हुर्केकी मलाई सुरुमा यहाँको चिसोमा रहन कठिन परेको थियो... Read more
धन भन्दा बिद्या ठूलो भन्ने आधार छ, तर पनि पैसामै अडिएको संसार छ। धन पनि क्षणिक, यो जीवन पनि क्षणिक, खै, किन हो तिम्रो वजनमा अहंकार छ। कति कुरुप बनाइदियो पैसाले मानिसलाई, न कसैमा दया छ, न त म... Read more
श्री ५ बडामहाराज पृथ्वीनारायण शाह आफ्नो कोठामा विश्राम गरिरहेका थिए । उनकी पत्नी रानी नरेन्द्रलक्ष्मी कोठामा आइन् र आफ्नो श्रीमानको थकित अनुहार देखेर भनिन्, “महाराज हजुर ! निकै थकति द... Read more
आँबुखैरेनी स्रष्टा समाजको आज मिति २०७९/०३/११ गते बसेको कार्य समितिको बैठकको निर्णयले २०७८ सालको विभिन्न विधातर्फको पुरस्कारको घोषणा गरेको छ । समाजको अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा... Read more
१. प्रस्थापना : साहित्य जीवन र जगत् को अनुभूतिमात्र होइन भावनाको मनोरम प्रवाह , जिउने कलाको सुन्दर शब्द-चित्र र सङ्घर्षको पर्याय पनि हो । हरेक देशको साहित्य त्यहींको प्राकृतिक अवस्था , भौग... Read more
श्री ३ जङ्गबहादुर राणा थुप्रै विवाहका बन्धनमा बाँधिएका थिए । उनले आफ्ना पत्नीहरूलाई दरबारमा एउटा एउटा पद दिएका थिए । उनलाई यतिले सन्तुष्टि भएन र फेरि अर्को विवाह गर्ने च... Read more
ललितपुर । साहित्यिक पत्रकार संघको आयोजनामा ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह माकुरीको विमोचन भयो। विमोचन मुक्तककार उषा केसीकी आमा माकुरी पौडेल, प्रमुख अ... Read more
“मुमा हजुर, दाजुभाइले बुबालाई सत्ता सम्हाल्न सघाउलान् नि त, मैले त केही पनि गर्नु नपर्ला जस्तो लागिराखेको छ, खै किन हो !” चक्रभतेन्द्रले रानीसँग नम्रतापूर्ण सोधे रानी खिसिक्क हाँसिन्... Read more
२०७९ असार २ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा ‘सार्थक जीवन र मृत्युको विज्ञान’ विषयक विचार–गोष्ठी आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचार... Read more
गोरखा दरबारमा महारानी कौशल्यावती गर्भवती भएको हल्ला फैलियो । बाह्र हजार गोरखाको उत्तराधिकारीले गर्भमा बस्न आएको घटना आफैमा खुसीको विषय थियो । महाराज नरभूपाल आफ्नी श्रीमती गर्भव... Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।