यो जिन्दगी अचेल रातो हटाएको अवीरजस्तो भएको छ कलम हराएको कविरजस्तो भएको छ हो यो जिन्दगी अचेल, गजुर चोरिएको मन्दिरजस्तो भएको छ मृत्युपछिको तस्बिरजस्तो भएको छ । जिन्दगी अचेल, रहर सकिएको सहरजस्त... Read more
हजुर ! म एउटा मजदुर हरेक दिन धर्तिमा उज्यालो खस्नु अघि सुरु हुन्छ मेरो अविराम जिन्दगीको भागदौड । अनि पग्लिन्छन मेरो अङ्ग प्रत्यङ्गहरु र बग्छ आफ्नै शरीरबाट नदी घोटिन्छ्न मेरा हात पाखुराहरु जा... Read more
(१) घुम्तीमा यसै गरी मोडिएर समुन्द्रमा बहदै जाने हो जाँदै गर्दा जस्तोसुकै पीडा आए पनि सहँदै जाने हो गन्तव्यमा नपुगुञ्जेल थुप्रै उतार चढाव आइरहन्छन\ अरुले दिने सहानुभूति हो दुख आफैँ कहदै जा... Read more
मैले बायोडाटा बनाएपछि हो मेरो परिचय गुमाएको म बायोडाटा बनाइपछि गुमाएको परिचय खोज्न कहाँ जाऊँ ? तेह्र वर्ष स्कुल दुई वर्ष दश जोड दुई चार वर्ष बी.ई. उन्नाइस वर्षको औपचारिक शिक्षा पूरा गरेकी मल... Read more
मलाई आगोको भर्भर प्रिय लाग्छ अचेल र समयको असर प्रिय लाग्छ अचेल । सहर पसेपछि म मूर्दा भएको छु आमा बाले बनाएको गाँउको घर प्रिय लाग्छ अचेल । आफन्तको मायामा स्वार्थ फुल्न थालेपछि परायाकै नजर प्र... Read more
धुलाम्मे र जीर्ण यी बाटाघाटाहरुजस्तै अति जीर्ण गुड्ने साधनहरुबाट धुवाँको मुस्लोले वातावरण कुहिरीमण्डल बनाउने यी अस्तव्यस्त सहरहरु सहरजस्तै कोलाहल र हाहाकारपूर्ण जीवन जीर्ण शरीर लिएर जिउन बा... Read more
वर्तमान समयको आलु घडीमा यतिबेला ठ्याक्कै १२ बजेर २७ मिनेट गएको छ सधैं अरु कसैलाई १२ बजाइदिउला भनेर धम्क्याउदै हिंड्ने कुनै दम नभएर पनि फेरि हरदम नामधारी हरदम नेपालीको फुस्किएको छ दम सधैंसधैं... Read more





