पुरानो समय । याने मेरो बालापनको । घरमा एउटा चुलेसी थियो । म त्यो चुलेसीलाई खुबै मन पराउँथे । सुलुत्त परेको पातलो जिउ । धारिलो मेरुडण्ड । सरमले निउरिएको टाउको । नाकमा सानो नत्थी... Read more
डराउँछ सरकार हिजोआज खुब डराउँछ कर्णालीभन्दा लामो भोकको जुलुस नागढुङ्गा हुँदै काठमाडौं झरिरहेको देखेर । तर्सन्छ सरकार अचेल खुब तर्सन्छ कोसीभन्दा फराकिलो अभावको बाढी नगरकोटबाट राजधानी पसिरहेको... Read more
हे रवि ! तिमी, माथि आकाशमा छौम तल पृथ्वीमातिमी जे देख्छौ म देख्दिनँम जे देख्छु तिमी देख्दैनौ देख्नुपर्छ तिमीले जे म देख्छुदेख्नुपर्छ मैले पनि जे तिमी देख्छौ । रवि !तिम्रो उषाकालीन लाल... Read more
हान्योसारै हान्यो । उठ्नै नसक्ने गरीकहिले पुर्वबाट सुनामी बनेरकहिले पश्चिमी चक्क्रबात बनेरबेला बेलामा बजाएकै छकर्कस लाग्ने धुनहरू । यता नचाउँछ, उता नचाउँछनाच्दा नाच्दैउठ्नै नसक... Read more
त्यो रहरसँगत्यो चाहनासँगत्यो लक्ष्यसँगत्यो भ्रुण रगतको डल्लो बन्दैपेटभित्र छटपटाउँदाहोस् या तबुर्कुसी मार्दा होस्आफ्नो जीवन च्याखे दाउ थापेरप्रसव पीडामा छटपटाउँदाहोस् या तमृत्य... Read more
जेठ ९, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ जन्मजयन्ती मनाएको छ । जूम प्रविधिका माध्यमबाट आयोजना गरिएको कार्यक्रममा विभिन्न वक्ताहरूले य... Read more
चारैतिर चित्कार, कोलाहल, अशान्ति र अप्रिय वातावरण थियो। ‘ओहो, तपाइ कसरी यहाँ आइपुग्नु भो नि?’ मैले बृद्द गोपिरमणलाइ सोधेँ। ‘यस्तै परो ।‘ उनले अल्छि लाग्दो पाराले जबाफ दिए। गोपीरमण धेरै अगाडि... Read more
निरुद्देश्य मेरा पाइलाहरू च्लिरहेछन्आफ्नै तालमा यो कठ्याङग्रिएकोठिराउँदो जाडो मौसममा पनिपट्…पट्..पटाक…पटाक…चप्पल पडकाउँदैहिँडिरहेछन् पाइलाहरू । तर मन अतीतलाईसम्झिरहेछअन्तर... Read more
अवरोधका चट्टानहरू नाघ्नु पर्छ युवा अबसुन्दर नेपाल बनाउनलाई लाग्नु पर्छ युवा अब । जाति, धर्म, लिङ्ग भन्दै एक आपसमा लड्ने होइनएकता र मेलमिलापमा बाँच्नुपर्छ युवा अब । भोको पेट नाङ्गो शरी... Read more





