स्थान एउटै
समय एउटै
तर
संख्या फेरियो
जब
स्थान र समय फेरिनेछ
तब
विश्वास पनि फेरिनेछ
कारण
मान्छेका मन हलचल भइरहन्छन्
भूत, बर्तमान र भविष्यको
लेखाजोखा गर्ने
तराजु मनभित्र बसिरहन्छ ।
(स्याङ्जा)
Copyright © 2016, नेपाली साहित्य घर. All rights reserved.