काठमाडौं, २७ साउन । माक्र्सवादका व्याख्याता तथा नेपालका हितैषी समिर अमिनको ८६ वर्षको उमेरमा निधन भएको छ । दर्जनौँ पुस्तकका लेखक अमिन नेपालकोे माओवादी आन्दोलनबारे राम्रो जानकारी राख्ने लेखक हुन् । उनी सन् २००८ मा नेपाल आएका थिए । समिरले अफ्रिका तथा एशिया लगायत तेस्रो विश्वको मुक्तिका लागि गहन विचार Read more
११ माघ, २०७४ काठमाडौं बदलिएको नेपाली समाजको चरित्र र आवश्यकतालाई मध्यनजर गर्दै समाजवादी साहित्य–कलाको उन्नयन गर्ने उद्देश्यका साथ समाजवादी लेखक सङ्घ, नेपाल गठन भएको छ । बिहिबार राजधानीको कोटेश्वरमा भएको भेलाले सङ्घ गठन गरी सामूहिक नेतृत्वका आधारमा सञ्चालन हुने गरी समिति निर्माण गरेको सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको Read more
धनगढी ३ मङ्सिर । कवि हेमन्त विवशकाे एकल वाचन शनिवार धनगढीमा सम्पन्न भयाे । कार्यक्रममा कवि हेमन्त विवशले सीमान्तकृत र आवाजविहीनहरूका आवाजलाई मुखरित गर्दै लेखिएका कविता वाचन गरेका हुन् । बाधमार ढोलक, भुकम्प, हली, कतारको रैवार, प्यारो छ नेपाल, फर्कीन्छ चाँडै घर शीर्षकका कविताहरुले होटलको सभाहल काव्यिक बनेको Read more
‘ए, छिटो गर् ! हजुरबा हिँडिसक्नुभयो ।’ हजुरआमा मलाई हपार्दै आफ्नो झोला बोक्नुहुन्छ । म पनि आफ्नो झोला बोक्छु र छिटोछिटो निस्कन्छु । अगाडि अगाडि हजुरबा, हजुरबाको पछाडि पछाडि हजुरआमा र हजुरआमाको पछाडि पछाडि म कलैयाको पन्नाबागबाट भरतचोक पुग्छौँँ । पुरानो जीप घ्यार्रघ्यार्र गरिरहेको हुन्छ । ‘वीरगञ्ज, वीरगञ्ज ! जाने Read more
दिउँसै आज राज पार्न खोजिरहेछन् किन कसैले ? अँध्यारोमा के–के गर्ने सोचिरहेछन् किन कसैले ?? बिश्वासको खडेरीमा कहाँ हरायो महा–मानवता आपसमै किन आगो झोसिरहेछन् किन कसैले ?? इज्जत र इमान छैन, छैन रे मातृभूमिको माया गाई मारी गधालाई पोसिरहेछन् किन कसैले ?? नत शुन्दर बाटो उनको, नत पवित्र विचार मनको Read more
फेरि मैले आज सपना देखेँ आँखाहरु न हुन् सजाएर राखेछन् । समुन्द्रमा ठूलो पानीजहाज ओर्लिएपछि छोडिजान्छ पर पर आँखाबाट ओझेल नहुन्जेलसम्म । कहिलेकाहीँ आइदिन्छन् त्यो पनि सपनीमा आँखाहरु त हुन् क्यामेराको पिक्सेल र मेमोरि जस्तो सधैँ भरिलाई क्याप्चर गरेर राख्छ । त्यस्तै हो रेल पनि हवाइजहाज Read more
मेरा क्रोधहरू सकिएपछि अन्यायमाथिका मेरा प्रतिक्रियाहरू सकिनेछन् अपराधहरूमाथि मेरो आक्रोश पुग्ने छैन त्यसबेला म स्वयं सकिनेछु म सकिएपछि घामका किरणहरूले बनाउने अर्बौँ छायाँहरूमध्ये घट्नेछ एउटा छायाँ उज्यालो संसारको एउटा चेत सकिनेछ म असाध्य माया गर्छु मानिसका प्रेम र करुणाहरूलाई उत्सवमा उठ्ने हात र हावामा हल्लिने पताकाहरूलाई प्रसन्न हुँदा उज्यालो र Read more
काठमाडौं २६ कार्तिक । कथाकार ध्रुवसत्य परियारको कथा सङ्ग्रह ‘कैरन’ सार्वजनिक भएको छ । मण्डला थिएटरमा शनिबार सम्पन्न विमोचन कार्यक्रममा साहित्यकार आहुति, पत्रकार गुणराज लुइँटेल र लेखक अर्चना थापाले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् । विमोचन कार्यक्रममा बोल्दै साहित्यकार आहुतिले ध्रुवसत्यले उठाउनु पर्ने विषय उठाएका भए पनि यसको शैलीका Read more
काठमाडौँ, २५ कार्तिक यस वर्षकाे पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार साहित्यकार मनु ब्राजाकीले पाउने भएका छन् । त्यस्तै ‘पहलमान सिंह स्वाँर प्रतिभा पुरस्कार’ साहित्यकार तीर्थ श्रेष्ठ, तारामान अम्बिकादेवी स्वाँर शिक्षा पुरस्कार प्रा. डा. प्रेमकुमार खत्री र ‘बलमान सिंह स्वाँर चलचित्र पुरस्कार’ वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीलाई प्रदान गरिने Read more





