काठमाडौँ, २५ माघ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीसीथत घर (कविकुञ्ज)लाई सरकारले सङ्ग्रहालय बनाउने प्रक्रिया अगाडि बढाएसँगै मूर्धन्य नाटककार तथा कवि बालकृष्ण समको ज्ञानेश्वरस्थित निवासलाई पनि सङ्ग्रहालय बनाउने चर्चा सुरु भएको छ । समको ११८ औँ जन्मजयन्तीको सन्दर्भमा शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्द्वारा प्रज्ञा भवनमा आयोजित ‘नेपाली काव्यमा बालकृष्ण Read more
२०७६ माघ २३ गते, काठमाडौँ । नाटक तथा चलचित्र लेखक एवम् अभिनेता जीवन थापा ‘क्षितिज’ले चलचित्र निर्देशनमा हात हालेका छन् । एकल कलाकार अभिनित नेपालकै पहिलो दाबी गरिएको चलचित्र ‘अन्तिम पाना’ मार्फत् उनले चलचित्र निर्देशनमा डेब्यु गरेका हुन् । दिवाज फिल्मको ब्यानरमा निर्मित थापाको डेब्यु चलचित्र ‘अन्तिम पाना’ छायांकन कार्य Read more
काठमाडौं– फिल्म ‘नीरफूल’ले पोस्टरमार्फत आफ्नो फस्ट लुक सार्वजनिक गरेको छ । आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने फिल्मको आइतबार चारवटा पोस्टर रिलिज गरिएको हो । भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा Read more
काठमाडौं, १४ माघ । १२ खरी बुक्सले कथा प्रतियोगिताको दोस्रो संस्करणको घोषणा गरेको छ । कथा प्रतियोगितामा प्रथम हुने कथाकारले १ लाख रुपैयाँ नगद, अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने कथाकारले क्रमशः ६० हजार रुपैयाँ र ४० हजार रुपैयाँ त्यस्तै अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् Read more
काठमाडौं, १६ माघ । आज देशैभरि सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सहिद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताहको रुपमा सहिद दिवस मनाइन्छ । सहिद सप्ताहको अन्तिम दिन भने विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ। सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल Read more
काठमाडौं, १६ माघ । आज देशैभरि श्री पञ्चमी अर्थात वसन्त पञ्चमी मनाइदै छ । प्रत्येक वर्ष शुक्ल पञ्चमीका दिन मनाइने यो पञ्चमी विद्यालय र सरस्वती मन्दिरमा सरस्वतीको पूजा आराधना गरी मनाइने गरिन्छ । आजकै दिनदेखि बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । आजका दिन अक्षरारम्भ गराए बालबालिकाको पढाइमा विकास हुने जनविश्वास Read more
काठमाडौं, २०७६ माघ १५ । पूर्वमन्त्री श्रीप्रसाद जबेगूको कथा संग्रह ‘साप्थबा’ विमोचन भएको छ । शनिबार सातदोबाटो स्थित चुम्लुङ हिममा पूर्वकुलपति बैराँगी काइला, पूर्वसञ्चारमन्त्री राम कार्की र डा. देवी क्षेत्री दुलाल लगायतले कथा संग्रह विमोचन गरेका हुन् । विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वकुलपति काइलाले नेपाली साहित्यमा मातृभाषाबाट कृतिको नामाकरणले Read more





