काठमाडौं, १९ कार्तिक । शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता कृतिका सर्जक भुवनहरि सिग्देलकोे नयाँ आख्यान कृति ‘लालस’ प्रकाशित हुने भएको छ । यसअघि प्रकाशित आमोई, सारङ्गी, रमिलानानी, जदौ मालिक, उर्मिला, रामदाइ र धनञ्जय आदि सिग्देलका निकै चर्चित उपन्यास हुन् । आख्यानको हिसाबमा लालस उनको नवौँ र अहिलेसम्मको Read more
काठमाडौं, १८ कार्तिक । कलाकार अग्निराज पौडेललाई सरकारले गिरफ्तार गरेको छ । सोमबार उनको डिल्लीबजारमा रहेको ‘द आर्ट एन्ड डिजाइन’ को कार्यालयमा छापामारी कम्प्युटर लगायत सामाहरू कब्जा गरेको छ । उनको कोठामा पनि प्रहरीले छापा मारेको र परिवारका सदस्यलाई धम्क्याएको कुरा उनका परिवारका सदस्यले बताएका छन् । पौडेल पेशाले डिजाइनर Read more
काठमाडौं १७ कार्तिक । भारतलेे जबर्जस्ती आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेकोमा कडा अपत्ति जनाउने भारतीय सेनाध्यक्ष नरवणे यही महिनाको १९ गते नेपालको भ्रमण गर्दै छन् । नेपालको सार्वभौम र अखण्डताको विरुद्धमा बोलेका नरवणेलाई नेपाल सरकारको तर्फबाट राष्ट्रपतिद्वारा मानार्थ Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) को नियमित रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । परिषदले साहित्यिक गतिविधि अन्तर्गत द्वैमासिक रुपमा सञ्चालन हुँदै आइरहेको एकल रचनावाचनको २५ औं श्रृङ्खला साहित्यकार वीरबहादुर केसीको एकल वाचनमा सम्पन्न भएको हो । कार्यक्रम कार्तिक १५ गते राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) Read more
३० अक्टोबर । राष्ट्रकवि माधव घिमिरेको ४५ औँ पुण्यतिथिको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शुक्रबार विशेष कार्यक्रमको आयोजना गरेको छ । कवि घिमिरेप्रति समर्पित उक्त कार्यक्रममा बिश्वभरका बिभिन्न सर्जकहरूले राष्ट्रकविप्रति श्रध्दाभाव ब्यक्त गरेका छन् । कार्यक्रममा राष्ट्रकविसँगको सानिध्यताको वर्णन गरेर साहित्यकार तथा अनेसास बोर्डअफ ट्रष्टीको अध्यक्ष गीता खत्रीद्वारा लिखित Read more
शनिबार, २४ अक्टोबर, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार जूम प्रविधिका माध्यमबाट दसैँ शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ । अनेसासको साप्ताहिक नियमित कार्यक्रम “अनेसास अनलाइन संवाद”को २४ औँ शृंखलालाई यो स्वरूपमा प्रस्तुत गरेको हो । कार्यक्रममा अनेसास केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, बोर्डअफ ट्रष्टिका पदाधिकारीहरू, अनेसास केन्द्रीय सल्लाहकारहरू, च्याप्टरका Read more
असौजको महिनाको मध्य भए पनि यस पटक पानी नपरेको हुनाले हिलो थिएन । तीस–पैतीस वटा घर थिए, तर सम्मो नहुनाले छरिएका थिए । आर्थिक स्तर उस्तै उस्तै भएका यहाँका बासिन्दाहरू बाहुन क्षेत्री र घर्तीहरू थिए । आफ्नो खेतीले खान पुग्ने कोही थिएन, सबैले बेसाउँथे । यो बेसाउने मौसम नै थियो Read more
यसबेला केही निस्तेज शीरहरू झुकेर सभक्ति अभिषेक चढाइरहेछन् म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु यसबेला केही दुर्बल मुठ्ठीहरू फुक्केर विनीत भावले जम्लेहात जोडिरहेछन् म तिम्रो वज्र मुठ्ठीलाई झन् सबल देख्न चाहिरहेछु यसबेला केही थकित पाइलाहरू गलेर माझ बिसौनीमै बास मागिरहेछन् म तिम्रा जब्बर पाइलाहरूलाई झन् अग्रसर देख्न Read more





