पुस १६, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पाँचवटै महादेशहरूमा आफ्नो साहित्यिक गतिविधिहरू तीब्र पार्न बिभिन्न कार्यक्रमहरूको सुरुवात गरेको छ । च्याप्टरहरूलाई जोडेर अनेसास केन्द्र, बि.ओ.टी, र आजीवन सदस्यहरू बिच निकटता कायम गर्न यसो गरिएको हो । प्रत्येक साता शनिबार केन्द्र, बि.ओ.टी, च्याप्टर र पुराना नयाँ अनुहारहरुलाई अनेसास अनलाईन सम्वादका Read more
पुस १५, काठमाडौं । यस वर्षको साताको साहित्य पुरस्कार मनोज बिश्वकर्माको कविता ‘सम्झनाको जंगल’लाई प्रदान गरिने निर्णय गरिएको छ । साताको साहित्य डट कममा अगष्ट २०१९ देखि जुलाई २०२० सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू एक साता अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा शरद पोख्रेलको Read more
उखुका कथा लेखिए किसानका ब्यथा लेखिए उखुकै कविता रचिए पढ्नेले वाह भन्यो सुन्नेले मार्मिक भन्यो तर, उखुहरू कवितामै मिठा भए किसान कथामै हराए । आज उखु बेचेर सहर पसेका किसान भोलि आँसु बेचेर घर फर्किन्छ थाहा हुँदाहुँदै पनि न्यायमूर्तिले नसुन्ने भए नदेख्ने भए हुन पनि मूर्ति न हुन् सजाइएका Read more
१५ पुस, काठमाडौं । गैर आवासीय नेपाली सङ्घ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सहकार्यका आह्वान गरिएको “अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०७७” को समयावधि जनावरी २५, २०२१ सम्मलाई थप गरिएको छ । अक्टुवर ५ मा घोषणा गरिएको उक्त प्रतियोगिता आयोजना गर्न गठन गरिएको संयुक्त समितिको संयोजकमा सर्वज्ञ वाग्ले (अमेरिका) र सदस्यहरू महेश्वर Read more
१४ पुस, काठमाडौं । आईएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण सोमबार साँझदेखि सुरु भएको छ । मंगलबार विहान ९ बजेको उद्घाटन हुने उक्त फेस्टिभल १४ र १५ गरी दुई दिन चल्ने छ । शुभारम्भ साँझमा युवा गजलकार प्रदीप रोदनसँग पत्रकार अमृत सुवेदीले ‘गजल मेहफिल’ जमाए । कोरोनाका कारण Read more
१४ पौष, काठमाडौं । साहित्यकार सुशिला भुसालको उपन्यास ‘अनुश्री’ बजारमा आएको छ । विभिन्न विधामा कलम चलाइरहेकी सुशीलाको यो पहिलो उपन्यास हो । लेखिकाको अनुसार, “नारीचेतमा लेखिएको यस उपन्यासमा नारी पुरुष बीचको सह–अस्तित्वको मर्म गहन रूपमा समेटिएको छ ।” साथै प्रसिद्ध साहित्यकार भुवनहरि सिग्देलले यस पुस्तकबारे भन्छन्– “असन्तुलनको आवाज, आधा Read more
१४ पाैष, काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले महादेशीय रुपमा आफ्नो गतिविधि बढाउने उदेश्यअनुरुप हालै एसिया क्षेत्रका च्याप्टरहरूको अनलाइन भेला सम्पन्न गरेको छ । केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजनमा सम्पन्न सो भेलामा जापान च्याप्टरका अध्यक्ष गिरिजा गैरे, कतार च्याप्टरका अध्यक्ष सीताराम थापा, मिजोरम च्याप्टरका अध्यक्ष डा. गुनु घर्ती, कुवेत Read more
१२ पुस काठमाडौं । यस वर्षको हृदयचन्द्र सिंह स्मृति सम्मान वरिष्ठ समालोचक डा ऋषिराज बराल र गोपालप्रसाद रिमाल पुरस्कार साहित्यकार शार्दूल भट्टराईलाई प्रदान गरिएको छ । साहित्य सदनले शनिबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक प्राडा राजेन्द्र सुवेदीले बराल र भट्टराईलाई सम्मान गरेका हुन् । कार्यक्रममा आख्यानकार नारायण ढकालले Read more
१२ पौष, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘मातृभाषाको रूपरेखा’को पहिलो खण्ड प्रकाशित भएको छ । भाषा (मातृभाषा, कोश र व्याकरण) विभागबाट प्रकाशित पुस्तकको सम्पादन विभागीय प्रमुख प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. कर्णाखर खतिवडाले गर्नुभएको छ । पुस्तकभित्र किराँती–काँेइच (सुनुवार) भाषाको रूपरेखा (लाल–श्याँकारेलु राप्चा), कोयी भाषाको रूपरेखा (तारामणि राई), चाम्लिङ Read more





