१५ जनावरी, काठमाडौं । नेपाली साहित्यलाई विश्वमञ्चमा पुर्याउने उदेश्य अनुरुप काम गरिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ । अक्टोवर, २०२१ मा गरिने उक्त सम्मेलनमा विश्वका बिभिन्न मुलुकबाट पचास र नेपाली पचास लेखक कविसहित करिव सय जना सर्जकको सहभागिता रहने छ । सम्मेलनका लागि अनेसास Read more
पुस २९, काठमाडौं । नेपालमा इन्जिनियरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटिएको प्रा.डा. भोला थापाद्वारा लिखित ‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’ अंगेजी पुस्तक बजारमा आएको छ । काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा.डा. थापाले नर्वेली प्राध्यापक डा. इन्गे योहान्सनलाई मुख्य पात्र बनाएर लेखेको यस पुस्तकमा काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ कार्यक्रमको Read more
पुस २९, काठमाडौं । प्रगतिवादी धाराका स्थापित कवि मोदनाथ मरहट्टा यसपठक निबन्ध सङ्ग्रह लिएर पाठक सामू उपस्थित भएका छन् । उनको निबन्ध कृति ‘लेख्ने विषयको खोजी’ पुस्तकको आज एक कार्यक्रमका बिच सार्वजनिक भएको हो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा उक्त पुस्तक सार्वजनिक तथा परिचर्चा कार्यक्रम Read more
अन्धकार कुनामा अविदित कालदेखि शून्य मन लिएर शून्यतामै अल्झिरहेको म अजीव भ्रुणलाई स्वाट्ट जन्माइयो हाँसो दिवसको दिन र भनियो आज हाँसो दिवस हो ओठ कानसम्म पुग्ने गरेर संसारले सुन्ने गरेर हास्ँनु पर्छ हा हा हा ! अलमल्लमा परेँ र सोधेँ भावशून्य मन लिएर कसरी हाँस्ने ? तब निकालियो मलाई मेरै Read more





