प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा रुकुमको आयोजनामा यही मिति २०७८ जेठ १५ गते १४ औं गणतन्त्र दिवस अन्लाइन भर्चुअलको माध्यामबाट अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा रुकुमका अध्यक्ष कमप्रसाद देबकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष जिवेन्द्र देव गिरीको Read more
लक्ष्मण न्यौपाने , सिकाग़ो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिले आइतवार यस क्षेत्रका च्याप्टरहरूसंग नियमित साहित्यिक कार्यक्रमको आठौं श्रृङ्खला सम्पन्न गरेको छ । आफ्ना च्याप्टरहरूलाई केन्द्रसँग निरन्तर जोडने कार्यक्रम अन्तर्गत यस पटक केन्द्रीय प्रतिनिधि र ट्रस्टी परिषद प्रतिनिधि माझ सिकागो च्याप्टर, फ़्लोरिडा च्याप्टर र न्युह्याम्सर च्याप्टरका स्रष्टाहरू जोडिएका Read more
यो जो मन कराउँछ, आत्तिन्छ चित्कारमा यसको भावना सामान्य छ । आदिम सोचका पहाडहरुमा ठोक्किँदा निस्कन्छन् ध्वनीहरु बनेर धुत्कारका वचन सुन्न नसकी सुनसानमा अझै धकेलिन्छ, यो जो कराउँछ, झनै आत्तिन्छ तर चित्कारमा यसको भावना सामान्य छ । कमै मनहरु यहाँ छन्, जो साथ दिन्छन्, ठक्कर साना ठुला – सबैले हतास Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार भाषाशास्त्री महानन्द सापकोटाको १२५ औँ जन्मजयन्ती मनाएको छ । ‘नेपाली निर्वचन’ नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा २०२७ सालको मदन पुरस्कार प्राप्त गरेका सापकोटाका डेढदर्जन साहित्यक कृति प्रकाशित छन् । अनेसास जर्जिया च्याप्टरको सहयोगमा अनेसास केन्द्रले आयोजना गरेको यो कार्यक्रमलाई ‘ अनेसास अनलाइन संवाद’को ५४औँ Read more
हल्ला चल्दै छ देशमा छानो जल्दै छ देशमा अन्तै खाएको खान्की ऊ ओकल्दै छ देशमा जेले गराउँछ फाटो त्यो खोतल्दै छ देशमा आशामा आँसु मिसाई हो, हुँडल्दै छ देशमा लोकतन्त्रको जरो को उखल्दै छ देशमा ? (डेनमार्क) Read more
काठमाडौं । कवि ईश्वर थोकरको शृङ्खला कवितासङ्ग्रह ‘लीला’ सार्वजनिक भएको छ । ‘लीला’ प्रेम कविताहरुको सङ्ग्रह हो । यसमा श्रीमती लीला पुनलाई समर्पित गरेर लेखिएका प्रेम कविताहरु रहेका छन् । कविले सङ्ग्रका सबै कविताहरु आफ्नी जीवनसाथी लीला पुन मगरलाई समर्पित गरी लेखेका छन् । स्वीकृति थोकर, भक्तपुरले प्रकाशन गरेको १६ Read more





