२०७८ असार २२ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा महिला अध्ययन केन्द्रसँगको सहकार्यमा ८१ औँ योगमाया स्मृति दिवसका अवसरमा प्रज्ञा भवनमा असार २२ गते मङ्गलबार ‘पौरस्त्य दर्शनका आलोकमा महिला’ विषयक विचार–गोष्ठी आयोजना गरिएको छ । आधा भर्चुअल र आधा प्रत्यक्ष ढङ्गबाट आयोजित उक्त विचार–गोष्ठीको प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले Read more
खुल्ला मस्तिष्क, मनमा शान्ति र हसिलो मुहार लिई गर्दैछु म परिकल्पना, भविष्यको रमाई हातभरि जाँगर छन् मेरा, नयनभरि सपना कलमको शक्ति हातमा पारी, देशलाई सिँगार्ने छ चाहना। घामको त्यो प्रकाशसँगै, उर्जा छ शरिरभरि यो उर्जालाई सदुपयोग गरु अब म कसोगरी पढ्न लेख्न साथ साथै जिज्ञासा सारा मेट्नु थियो तर कोरोना Read more
समाचारदाता बोस्टन,अमेरिका एसोशिएसन अफ नेप्लिज इन अमेरिकाको वार्षिकोत्सवका अवसर पारेर शनिबार उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , एसोशिएसन अफ नेप्लिज इन अमेरिका र एसोशिएसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिकाको सहकार्यमा आयोजित कविता प्रतियोगितामा नारायण अधिकारीको कविता ‘मृत्युपछि बाँच्नेहरू’ प्रथम भएको छ । Read more
१९ असार, २०७८, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले साहित्यमा प्रविधिको प्रभाव र चुनौती“ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेका छ । परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा–२०७८ को छटौँ कार्यक्रम अन्तर्गत अन्तक्र्रिया कार्यक्रम गरेको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको Read more
कुखुरा कराउँदै आमन्त्रित गर्छ सूर्य उदय कार्यभार सम्हाल किसान दाइ, बुज्दै त्यसको मनसाय अघि बढ्छ दिनचर्या नयाँ युद्ध बालीमा पाउनु छ बिजय पसिनाको हत्या र निछावर गर्ने किसान अन्न देव हो महाशय । जमिन एक टुक्रा होस् वा क्षितिज़ छुने प्रान्त किसानको कर्म हो अन्न उब्जाउनु, महान ग्रन्थ लेखिएका सब्द Read more
२०७८ असार १७ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागका प्रमुख एवम् सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायको अध्यक्षतामा विभागको बैठक बसेको छ । बैठकमा विभागीय सदस्यहरू पूर्व पाज्ञ परिषद् सदस्य एवम् दर्शनशास्त्र विभागका पूर्व प्रमुख प्राज्ञ विष्णु प्रभात, प्राज्ञ गोपीरमण उपाध्याय र पद्मप्रसाद भट्टराईको उपस्थिति रहेको थियो । उपकुलपति एवम् Read more





