अमेरिका निवासी ‘द भ्वाइस अफ नेपाल रियालिटी सो’का विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी सदस्यता प्रदान गरिएको छ । विदेशमा रहेर किरणले नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सदस्यता प्रदान गरिएको हो । अनेसास वर्तमान विधान बमोजिम ट्रष्टीको सदस्यता शुल्क एक हजार Read more
वरिष्ठ गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीको नाममा “चेतन कार्की प्रतिष्ठान” स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीका श्रीमती गङ्गा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो । वरिष्ठ चलचित्रकर्मी नायिका मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा वरिष्ठ चलचित्रकर्मी एवं लेखक मोहन निरौला, महासचिवमा Read more
१४ भदौ, काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ । अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । गत महिना अस्पतालमा उपचारपछि उनी कालिकास्थान निवासमा बस्दै आएका थिए । पुर्ख्रौली घर बैतडीको पल्लाचौडली रहेका भट्टले Read more
हिमरश्मि हाई स्कुलका विद्यार्थीहरूले नेपालको विभिन्न चाडपर्वहरूको नमूना प्रदर्शन गरेका छन् । समाजिक विषयको पठन पाठनसँगै पाठ्यपुस्तकमा उल्लेख गरिएको विभिन्न चाडपर्वहरूको महत्व र त्यसलाई मनाउने प्रकृया व्यवहारिक रुपमा सिकाउनका लागि वार्षिक परियोजना कार्यका रुपमा ‘हाम्रा चाडपर्वहरू’ शीर्षकमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको कुरा यस परियोजनाको नेतृत्व गरिरहनु भएको शिक्षिका शान्ति बोगटीले Read more
बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा यो सम्मान अर्पण गरिएको हो । समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता कार्की , शकुन ज्ञवाली र Read more
१० भदौ, काठमाडौं । जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । टुहुरेको उपचारका क्रममा बिहीबार बयोधा अस्पतालमा निधन भएको हो । टुहुरे भदौ एक गते घरमा पक्षघात भएर लडेका थिए । परिवारका सदस्यले समयमै अस्पत्ताल पुर्याएपनि मस्तिष्कमा रगत जमेका कारण उनको उपचार सम्भव भएन । उपचारै क्रममा ७८ Read more
आफ्नो लागी टोपी किन्न , तिमी साह्रै माया मान्थेउ मेरो लागी कपडा किन्न, हिॅड बाबु कत्ति भन्थेउ बल्ल आज बुझ्दै छु, तिम्रो त्यो अधिक माया आफू सॅधै भोको बसी, मेरो लागी गॅास बन्थेउ । छोरा आउँछ भनी तिमी, दैलो कुरी बस्थेउ अरे बाबु नआई म त खाना, खॅादै खान्न भन्थेउ Read more
६ भदौ २०७८, काठमाडौँ । छिनभरमै सिमसिमे पानीसहित कुहिरोको लुकारीमारी त छिनभरमै खुल्ने चन्द्रागिरिको अलौकिक मुहार । जताततै मनमोहक हरियाली प्रकृति । यति भएपछि के चाहियो र कवि÷कलाकारहरूलाई ! कविहरू सुन्दर प्रकृतिमा विचरण गर्दै कविता सृजना गर्न थाले । चित्रकलाकारहरू आँखा अगाडिको मनमोहक सुन्दर प्रकृतिलाई क्यानभासमा उतार्न थाले । त्यसलगत्तै Read more
६ भदौ २०७८, काठमाडौँ । जनवादी सङ्गीतकार तथा गायक माधव प्रधान पारिजात स्मृति केन्द्रद्वारा प्रदान गरिने ‘पारिजात कला सम्मान’द्वारा सम्मानित हुनुभएको छ । स्मृति केन्द्रद्वारा म्हेम्पीमा हालै आयोजित कार्यक्रममा प्रधान सम्मानित हुनुभएको हो । उक्त कार्यक्रममा पारिजात बाल साहित्य सम्मानबाट प्रा.डा. चुडामणि बन्धु, पारिजात सृजन सम्मानबाट सीता शर्मा र पारिजात Read more





