(१) जीवनलाई जुवाको दाउ नबनाऊ है साथी जानीजानी मुटुमा घाउ नबनाऊ है साथी नशा चड़्छ बानी पर्छ छुट्टाउन गाह्रो हुन्छ तिम्रो देह यमराजको नाउ नबनाऊ है साथी। (२) बोकेर सपनाको भारी गल्ती गर्यौं परदेशी गएर सात समुद्र पारि गल्ती गर्यौं परदेशी गाउँमा खेत जोत्थ्यौ आज आफै जोतिएका छौं राखेर बाँझै Read more
समाचारदाता साहित्यकार गीता खत्रीको नियात्रा कृति ‘उडेको आकाश डुलेको धर्ती’ सार्वजनिक भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको बाहुलीबाट जोशीकै निवासमा कृति सार्वजनिक गरिएको हो । लामो समयदेखि प्रवासमा रहेर नेपाली भाषा र साहित्यमा संलग्न साहित्यकार खत्री अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड परिषदकी सभापति पनि हुन् । कार्यक्रममा लेखिका खत्रीले Read more
गीतकार प्रकाश केसीद्वारा रचित एवं सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध “गहना“ गीत÷गजलसङ्गहको लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा घोराहीमा गहना एल्बमको लोकार्पण गरिएको हो । राप्ती साहित्य परिषद दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं सर्वाेच्च अदालतका माननीय न्यायाधीश एवं गीतकार बमकुमार श्रेष्ठको प्रमुख अतिथ्यता Read more
पस्पतेको पुरा नाम पसुपति भए पनि गाउँमा सबैलाई उसलाई “पस्पते” भनेर चिन्छन वा बोलाउँछन्। लाऊँला खाऊँला भन्ने जिन्दगी हुँदाहुँदै पस्पते एक दिन अचानक परलोक भयो। कालले कठेलोमा समातेर टपक्कै टिपेर तेरो मिति पुग्यो भनेर पातालमा लगिहाल्यो। उसले यता घर परिवार, साथीभाइ र इस्टमित्रलाई केही भन्न वा बिदावारी गर्ने मौका नै Read more
त्यसपछि देखिन्छ अखबारको एउटा कुनामा रंगीन अन्डरवयरको विज्ञापन अर्कापट्टी छ, लगौंटीमा साधुको तस्वीर अकस्मात कविको मानस पटलमा केही झिल्को पस्छ ‘इन्द्रीय, लगौंटी र ब्रह्मचारी’ सम्भवत यस्तै शब्दहरुले फन्को मार्छन् अनि लेख्छन् कविता ‘ब्रह्मचारीले सात वर्षीया बालिकामाथि उत्तेजनाले उचाले लगौंटी’ तर म बुझ्दिन ब्रह्मचारी या बलात्कारी ? किरिङ मिरिङ हुन्छ मष्तिस्क Read more





