कैयौँ सपना बोकेर, त्यसलाई पूरा गर्न स्कुल जाने मैले साँझ घर फर्किदा कोही पछि लागेको महसुर गरेँ जून अनुहार चिन्थिन पहिले । सधैँ घर फर्किदा हाँस्दै फर्कने मेरो मुहारमा केही दिनदेखि ग्रहण लगेको थियो, सधैं पछि लाग्ने त्यो अन्जान अनुहारले मेरो मनमा डर पालेको थियो । टाढै रहने चेतावनी दिएकी Read more
निमारुखर्क गाउँका मानिसहरु यसो फुर्सद मिल्यो कि मीत’बाको घरतिर लम्कन मन पराउँछन्। खास भन्न पर्दा हाम्रा मीत’बा अवकाश प्राप्त ब्रिटिश लाहुरे हुन्। जागिरे छँदै यिनले ठुलै खर्च गरेर आफ्ना चार छोराहरुलाइ काठमान्डूमा नाम-चलेको ‘बोर्डिङ्ग’ स्कुल पनि पढाएका रे। केटाहरुले पनि फटाफट पढाइ सिध्याएर आफ्नो बाटो विदेशतिर तताएको बर्षौं भइसक्यो। पोहोर Read more
प्युठान । साहित्य परिषद् प्युठानको नवौं अधिवेशन हिजो प्युठानको विजुवारमा नयाँ कार्यसमिति चयन गर्दै सप्पन्न भयो । अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन गर्यो । सोही अवसरमा वरिष्ठ समालोचक प्रमोद प्रधानद्वारा लिखित “विजयराज आचार्यका बालकृतिहरूको अध्ययन” समालोचनाग्रन्थको विजयराज आचार्यका बालसखाहरु प्युठान नगरपालिकाका उपमेयर शान्ता आचार्य र दाङवाङ माध्यमिक Read more
गोडि हिँडे त्यैपनि माया बसेछ मोडि हिँडे त्यैपनि माया बसेछ । एकछिन थाकेर बसेको सिँयाल छोडि हिँडे त्यैपनि माया बसेछ । प्रेमिल जोडी भइ छाता भिजेर ओडि हिँडे त्यैपनि माया बसेछ । गाउँ सहरमा बटुलेको मिठास तोडि हिँडे त्यैपनि माया बसेछ । छैन जरूरत अब सामान भनेर फोडि हिँडे त्यैपनि Read more
प्रवासमा जन्मिएका र हुर्किएका १८ बर्ष मुनिका भाइ बहिनीहरुलाई नेपाली भाषा, साहित्य, कलाका विविध आयाममा आकर्षण र प्रेरणा दिने उदेश्यले ‘अनेसास बालतारा’ पुरस्कारको स्थापना गरिएको छ । अनेसासको मासिक बाल कार्यक्रम ‘बाल-तारा’ मार्फत प्रतिभाको खोजीगर्दै यो पुरस्कारको परिकल्पना गरिएको हो । यसको प्रथम संस्करणस्वरूप पहिलो पटक यो पुरस्कारको घोषणा गरिएको Read more
काठमाडौं । लामो समयदेखि लेखनमा क्रियाशील कवि तथा आख्यानकार विष्णु भण्डारी ‘अलग धार अभियान’ लिएर आएका छन् । हिजो बैशाख १ गते फेसबुक लाइभ माफत् उनले उक्त अभियनको अवधारणापत्र सार्वजनिक गरेका हुन् । केही वर्षदेखि कुनै पार्टी राजनीतिमा संलग्न नभएका विष्णु भण्डारी स्वतन्त्र लेखनमा क्रियाशील छन् । अहिलेसम्म उनका दुई Read more
तिमीले मलाई इतिहासमा लेख्न सक्छौ तिम्रा तिता झुटहरुसँग तिमीले मलाई एकदमै फोहोरमा कुल्चिदिन सक्छौ तर पनि, धुलो जस्तै, म उठ्छु। के मेरो सम्वेदनाले तिमीलाइ रिसाउने बनाउछ ? किन तिमी उदासीपनाले घेरिएका छौ किनकि म हिँड्छु जस्तो कि मैले तेलको कुवाहरु पाएको छु पम्प गर्दै मेरो कोठामा ठिक चन्द्रमा जस्तै र Read more
काठमाडौं । युवा लेखक जनक रसिकको पहिलो उपन्यास ‘दोरी’ प्रकाशन भएको छ । सुदूरपश्चिमका चर्चित लेखक रसिकले विगत दुई दशकदेखि साहित्य सिर्जना गर्दै आएका छन् । साथै उनले यस क्षेत्रमा पठन संस्कृतिको बिकास, परिवर्तित समयमा साहित्यिक माहौल निर्माण र राष्ट्रिय मूलधारमा सुदूरपश्चिमको बहुआयामिक पहिचान स्थापित गर्न सिर्जनाका विभिन्न आभियान सञ्चालन Read more
कवि तथा गीतकार डा. रजनी ढकालद्वारा रचित ‘पर्खेर बस्छु म तिमै्र बाटो’ बोलको गीत तथा म्युजिक भिडियो लोकप्रिय बन्दै गइरहेको छ । ओएसआर डिजिटलको अफिसियल युट्ुब च्यानलबाट भिडियो प्रसारण भएको छ । गीतमा चर्चित गायिका रचना रिमालको स्वर सजिएको छ । कर्णप्रिय गीत ‘पर्खेर बस्छु म तिमै्र बाटो’मा प्रीतिबहादुर खत्रीको Read more
चैत १९, तनहुँ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आयोजना र आदिकवि भानुभक्त क्याम्पसको सह-आयोजनामा व्यास नगरपालिकाको प्रवर्धनमा ‘स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष आकाश अधिकारीले गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्त रहनुभएको थियो। Read more





