आँबुखैरेनी स्रष्टा समाजको आज मिति २०७९/०३/११ गते बसेको कार्य समितिको बैठकको निर्णयले २०७८ सालको विभिन्न विधातर्फको पुरस्कारको घोषणा गरेको छ । समाजको अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सानुकाजी थापा संयोजक रहेको पुरस्कार छनौट समितिको सिफारिस अनुसार साहित्यतर्फ कवि खुमनारायण पौडेललाई ‘आँबुखैरेनी वाङ्मय पुरस्कार–२०७८’, हास्यव्यङ्ग्य विधातर्फ हास्यकलाकार सुभाष गजुरेललाई Read more
श्री ३ जङ्गबहादुर राणा थुप्रै विवाहका बन्धनमा बाँधिएका थिए । उनले आफ्ना पत्नीहरूलाई दरबारमा एउटा एउटा पद दिएका थिए । उनलाई यतिले सन्तुष्टि भएन र फेरि अर्को विवाह गर्ने चाहना राखे । त्यसपछि उनको नजर चौतरीया खलकमा प्राण सिंहको छोरी हिरण्यगर्भकुमारीतिर प¥यो । हिरण्यगर्भकुमारीको हात माग्न भनी Read more
ललितपुर । साहित्यिक पत्रकार संघको आयोजनामा ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह माकुरीको विमोचन भयो। विमोचन मुक्तककार उषा केसीकी आमा माकुरी पौडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कार्यक्रमका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोकलगायतले लोकार्पण गर्नुभएको Read more
“मुमा हजुर, दाजुभाइले बुबालाई सत्ता सम्हाल्न सघाउलान् नि त, मैले त केही पनि गर्नु नपर्ला जस्तो लागिराखेको छ, खै किन हो !” चक्रभतेन्द्रले रानीसँग नम्रतापूर्ण सोधे रानी खिसिक्क हाँसिन् र भनिन्, “तिमी भोजन गरेर सुत्न जाऊ ।” भोलिपल्ट अरु दिन जस्तो दरबारमा एक किसिमको रौनक थिएन । बागमा चराचुरुङ्गी Read more
२०७९ असार २ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा ‘सार्थक जीवन र मृत्युको विज्ञान’ विषयक विचार–गोष्ठी आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचार–गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले जीवन र जगत्को रहस्य खोज्दै जाँदा दार्शनिकहरूले जीवन र मृत्यु दुवै जीवनका शाश्वत सत्य हुन् भनी निचोड निकालेको बताउनुभयो Read more
गोरखा दरबारमा महारानी कौशल्यावती गर्भवती भएको हल्ला फैलियो । बाह्र हजार गोरखाको उत्तराधिकारीले गर्भमा बस्न आएको घटना आफैमा खुसीको विषय थियो । महाराज नरभूपाल आफ्नी श्रीमती गर्भवती भएको खवरले निकै आनन्द मानिरहेका थिए । उनी सन्तानको मुख हेर्न आतुर थिए । दरबारमा महारानीको खानपान र स्याहार सुसारमा अझ Read more
काठमाडौं। बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा वरिष्ठ कलाकार, केन्द्रका तत्कालीन महासचिव एकारामको पहिलो पुण्यतिथिमा आज एक कार्यक्रमको आयोजना गरी उहाँप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै उहाँको योगदानको सम्झना गरियो। उहाँको कोरोनाका कारण २०७८ जेठ २४ गते असामयिक निधन भएको थियो। कार्यक्रममा उहाँको स्मृतिमा केन्द्रद्वारा प्रकाशित “एकाराम स्मृति” पुस्तकको विमोचन पनि गरिएको Read more
समाचारदाता बोस्टन, अमेरिका महेश्वर पन्तको उपन्यास बौलाको डायरी माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको छ । अमेरिकाको बोस्टनमा आयोजित कार्यक्रममा कृतिका बारेमा नारायण श्रेष्ठ, हरि काफ्ले , गोवर्द्धन पूजा, थानिरत्न कडेल,, अनु शाहा, माधव उप्रेती, प्रकाश खड्कालगायतले मन्तव्य राखे । अनेसास बोस्टन च्याप्टरका उपाध्यक्ष सुशील नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा लव अधिकारी, Read more
दाङ । आज इच्छुक सांस्कृतिक प्रतिष्ठानको लमही– ५, रातोडाँडामा निर्माण गरिएको पर्खाल सम्पन्नताको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष समेत रहेका निर्माण समितिका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता तथा लमही नगरपालिका वडा नं. ५ का नवनिर्वाचित वडाध्यक्ष ओमप्रकाश सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक सुनुवाइमा निर्माण समितिका सदस्य ईश्वरीप्रसाद Read more
समाचारदाता नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान,अष्ट्रेलियाले हरेक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गर्ने भानु अवार्ड यस पटक अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्माले प्राप्त गरेका छन् । नेपाली कला,संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाको आयोजना ,गैर आवाशीय नेपाली संघ अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य समिति र अष्ट्रेलियन सरकारको सहयोगमा ११ जुन Read more





