काठमाडौं, फागुन १२ । साहित्यकार घनश्याम ढकाल (२०१०-२०६८) को १२औं स्मृति दिवसको कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा ढकालका सौन्दर्यशास्त्रीय पुस्तक तथा फुटकर रचनाहरुको संकलित ग्रन्थ ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ पुस्तक सार्वजनिक गरियो भने स्रष्टा ढकालबारे र नयाँ प्रकाशित पुस्तकबारे परिचर्चा पनि सम्पन्न भयो। कार्यक्रममा Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।