ऊ चाउरे मात्र होइन एक्ले पनि हो, कसैले ढुङ्गे कान्छो भन्छन् सायद बिरलै घरहरु बने होलान् उसले ढुङ्गा नबोकेर ऊ नितान्त एक्लो फगत एक्लो आजीवन एक्लो । गरिबी निर्धनमा हुन्छ, यो झुटा हो टिनले छाएक... Read more
दुनियाँ सामु केहि न केहि गरेर देखाउनु छ यो समाज निर्माणका लागि मरेर देखाउनु छ । नारीलाई कमजोर नसम्भ ए मान्छेहरु हो सधै देश बिकासमा अघि–अघि सरेर देखाउनु छ । चुम्नु छ शिखर, छुनु छ आकाशको जुनल... Read more
विश्वास ! न त्यो ठोस वस्तु नै हो न त त्यसलाई देख्न नै सकिन्छ विश्वास ! न त तरल पदार्थ नै हो जसलाई पोखिएर छताछुल्ल भएकै देखिन्छ विश्वास ! न त यो भवन नै हो जसलाई स्पर्श गर्न नै सकिन्छ । परिभ... Read more
दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा २०७८ को पाँचौँ कार्यक्रम सम्पन्न गरेको छ । यस शृङ्खलामा विभिन्न विषयवस्तुमा संवाद गरिएको थियो । कार्यक्रम रा... Read more
हाँगाहरु पर परसम्म फैलिएर लत्रिएको झ्याम्म परेको एउटा काँढे जङ्गली फूलको झाङमुनि हामी बस्थ्यौँ । चारैतिर फूलका हाँगाहरु फैलिएर ग्वाम्लाङ्ग बाक्लो खास्टो ओढेजस्तो थियो हाम्रो घर । फूलको त्यस... Read more
म हाँसेको देख्यौ, जलेको देखेनौ नियतिले मलाई, छलेको देखेनौ । आफ्नै सपनाको महल, ठडाइरह्यौ मेरो सपनाको महल, ढलेको देखेनौ । बाहिरबाट हेर्यौ, शान्त, शीतल देख्यौ मनमा आँधी-हुरी, चलेको देखेनौ । के... Read more
प्रिय छोरी ! तिमी विश्व मानचित्र पल्टाएर आफू अनुकुलको देश खोजिरहिछ्यौ म आफ्नै घरबाट हराएको मेरो नाम खोजिरहेकी छु । तिमी महासागरको कुरा गछ्र्यौ आइफल टावर फन्को मार्छु भन्छ्यौ म यति बेला मेरै... Read more
रगत पसिनाले सिंचित माटोमा अङ्कुरित बिज हुर्काउँदै पल्लवित लोकतन्त्रको वृक्षमा गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर वीरताको अमर गाथा कोरेकाहरु परिबर्तनको प्रतिफलबाट बन्चित भएर बाँचिरहेछन् । गुमना... Read more
प्राचीन संग्रहालय अवलोकन गर्न प्राचीन दरबारतिर लम्किरहेका नवयुवाहरूको हुललाई देखेर सरकारी कार्यालयको एउटा भूतपूर्व पालेले भन्यो हे नवयुवा हो ! तिमीहरू प्राचीन संग्राहलय मात्र किन हेर्छौ ? बर... Read more





