म सानो हुँदा थाहा छैन के कति कारण हो कहिले काहिँ आमा भक्कानिएर खुब रुनु हुन्थ्यो मलाई च्याप्प काखमा च्याप्नु हुन्थ्यो मेरो मुख आमाको गालामा जोतिन्थ्यो आमाको आँखाबाट झरेका आँसु मेरो जिब्रोमा... Read more
हल्ला चल्दै छ देशमा छानो जल्दै छ देशमा अन्तै खाएको खान्की ऊ ओकल्दै छ देशमा जेले गराउँछ फाटो त्यो खोतल्दै छ देशमा आशामा आँसु मिसाई हो, हुँडल्दै छ देशमा लोकतन्त्रको जरो को उखल्दै छ देशमा ? (डे... Read more
तिमीहरू भएर त यो सहर सहर भएको हो लाखौँको रहर भएको हो जब जब विपतको सङ्केतमा बोक्छौ कुम्लो कुटुरो र छाड्छौ तिमीहरूले सहर रहँदैन सहर सहर जस्तो कुद्दैनन् सहरका रहरहरू प्रतियोगिताका धावकझैँ जबसम्... Read more
“रामेशलाई कोरोना भएछ नि ! ” टोलभरि हल्ला भुसको आगोझैँ फैलियो । रामेशका बाबु बजारमा मेडिकल स्टोरमा काम गर्थे । कोरोनाको दोस्रो लहर तीब्र भएपछि उनले घर आउनै छोडेका थिए । आमा... Read more
टोलाउँदै रुँदो हुँ, रुन मुस्कुराउँदो हुँ अभिनय नमिल्न सक्छ, हर्कत नयाँ नयाँ हो बिर्सिन्छु सम्झिँदै म, सम्झिन्छु बिर्सिँदै नि आफैं दोधारमा छु आदत नयाँ नयाँ हो दुख्दा मजा भएपछि कोट्याउँदैछु घा... Read more
काठमाडौं । कवि ईश्वर थोकरको शृङ्खला कवितासङ्ग्रह ‘लीला’ सार्वजनिक भएको छ । ‘लीला’ प्रेम कविताहरुको सङ्ग्रह हो । यसमा श्रीमती लीला पुनलाई समर्पित गरेर लेखिएका प्रेम क... Read more





