पुस १६, काठमाडौं ।
अंग्रेजी वर्ष २०२० लाई बिदाइ तथा नयाँ वर्ष २०२१लाई स्वागत गर्न अमेरिकामा रहेका ५७ जना नेपाली कविहरू एउटै
मञ्चमा जम्मा हुने भएका छन् ।
जूम प्रविधि मार्फत बिहीबार रातको ९ बजेदेखि शुभकामना कविता वाचन गरेर नयाँ वर्षलाई स्वागत गर्न लागिएको हो ।
कार्यक्रमलाई फेसबुकबाट प्रत्यक्ष प्रशारण गरिनुका साथै बिभिन्न अनलाइन पत्रिकाले पनि प्रशारण गर्ने भएका छन् ।
सहभागि कविहरूः
१.गीता खत्री,
२. मणि धिमाल,
३.महेश्वर पन्त,
४.कृष्ण गिरी,
५.उर्मिला निर्दोषी,
६.गोवर्द्धन पूजा,
७.आनन्द श्रेष्ठ,
८.लक्ष्मण न्यौपाने,
९.सर्बज्ञ वाग्ले,
१०.दीपा राई पुन
११.राजेन्द्र श्रेष्ठ.
१२.तारा अधिकारी,
१३.दुर्गा रिजाल.
१४.नेत्र आचार्य,
१५.शकुन्तला ज्ञवाली,
१६.परशु तिमिल्सिना,
१७.बासु खनाल,
१८.डिलु चौलागई,
१९.ममता कर्माचार्य,
२० ईश्वर बगाले.
२१.नारायण अधिकारी,
२२.आचार्य प्रभा,
२३.राम लामा ‘अविनाशी’,
२४.शिव लामिछाने,
२५.बाशुपुष्पा अधिकारी,
२६.ईश्वरीप्रसाद भट्ट,
२७.हरिप्रसाद काफ़्ले,
२८.बिष्णा बिरही,
२९.सतीश त्रिपाठी,
३०. हरियाया अधिकारी
३१.प्रकाश पाण्डे,
३२.केशब आचार्य,
३३.प्रकाश नेपाल,
३४.राजेन्द्रप्रसाद अर्याल,
३५.गुणराज लुइटेल,
३६.सीता अर्याल,
३७.लालगोपाल सुबेदी,
३८.नरेश गौतम,
३९.ऋषि बस्ताकोटी,
४०.नीलकण्ठ सुबेदी,
४१.सुदीपभद्र खनाल,
४२.हरि उप्रेती,
४३.डा. दुर्गा दाहाल,
४४.तीर्थराज अधिकारी,
४५.सुशील नेपाल,
४६.अग्नि पराजुली,
४७.पदम बिश्वकर्मा,
४८.पुरु सुबेदी,
४९.कल्पना सुबेदी,
५०.रीतादेवी प्रधान,
५१.निजानन्द मल्ल,
५२.आविष्कार भारती,
५३.पीपलमणि सिग्देल,
५४.कोमल भट्ट,
५५. नेपाली दीपक कुंवर
५६. सिर्जना शर्मा
५७. रश्मी भट्ट
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।