पहेँलो घामबारे विमर्श काठमाडौं, असोज २०
दुई महिनाअघि सार्वजनिक विष्णु भण्डारीको उपन्यास ‘पहेँलो घाम’बारे शनिबार विमर्श भएको छ । विमर्शमा बोल्दै प्रगतिशील लेखक संघका अध्यक्ष तथा प्राज्ञ अमर गिरीले उपन्यासमा जनयुद्धसँग सम्बन्धित संवेदनशील बिषय उठान भएको बताए । उनले भने, ‘जनयुद्धमा पार्टी र राज्यले अयोग्य करार गरेका छापामारलाई लिएर भण्डारीले उपन्यासमा समसामयिक र संवेदनशील बिषय उठान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed