“माथिबाट बग्दै आइगो, कालो र कागत, बर्तन लागोई मर्नेई काल, नलागोई बाफत ।” पूर्णीमा परियार जस्ता गलीबाट ओइरिने यस्ता लोकभाका सबैका कानमा घुस्दा हुन त सभ्य समाज बन्न आइतबार लाग्दैन्थ्यो होला । साढे सात घण्टासम्म त्रिवेणीको गीत, संगीत र साहित्यिक खुराकले डकार्दै भाइरिँदा दिउँसोलाई रातीले धकेलिसकिछिन् । सबै प्राण्ीहरू आ–आफ्नो Read more
बिहान केहीबेरमा घुम्टेको डाँडा हिउँको सप्को ओढेर ढाकियो । हावाको चिसो स्पर्शसँगै क्षितिज खुलेको छ परपरसम्म । अनन्त क्षितिजसम्म त होइन तर पाखापखेरामा हिउँ फुल्नु कम रोचक छैन । वातावरण चिसो तर निकै मोहक छ । हिउँको वर्षा गुराँसका पातमा फुरुरु झर्दा सुनिने त्यो साङ्गीतिक आवाज, बुट्यानहरूमा गुन्जिरहने कर्णप्रिय स्वर Read more
समय गतिशील छ, जीवन मरणशील छ । तर जीवनमा संघर्ष पनि छ । कडा चट्टानहरू फोड्दै बाटो बनाउँदै हिँड्ने एउटा गार्होछ प्रक्रिया जस्तै । यही कठिन र जटिल प्रक्रियाबाट गुज्रनु नै जिन्दगीको कर्म रहेछ । यसरी जिन्दगीलाई संघर्षको बीचबाट गुजार्नु रमाइलो पनि रहेछ । कसैको पनि जिन्दगी सरल रेखामा नबगेर Read more
झम्लङ्ग साँझ पर्दा हामीले सहिद स्मृति पार्क घुमी सिध्यायौँ र खुवा खायौँ । मकवानपुर गढीबाट फर्किदा चुच्चेबजारबाट ल्याएका थियौँ खुवा । तर समयको हतारोले गर्दा खान भ्याएका थिएनौँ । चारैतिर अन्धकार फैलिए पनि सहिद स्मृति पार्क भने विजुलीको उज्यालोमा जगमगाएकै थियो । ओहो ! कति सुन्दर रहेछ सहिद पार्क । Read more
इन्टरनेशनल एयरपोर्ट अफ डल्लासबाट बहिर्गमन हुँदा प्लेकार्ड लिएर उभिएको मानिसमाथि दृष्टि लगाउन मलाई नेपालस्थित अमेरिकी राजदूतावासका कोर्डिनेटर मोहन चापागाईंले ध्यानाकर्षण गरेका थिए । भनेका थिए— ‘नेसा पार्टिसिपेन्स लेखिएको पनि हुन सक्छ र ‘रामप्रसाद पन्त नेपाल’ लेखिएको पनि हुनसक्छ ।’ अर्काे विकल्प पनि उनले दिएका थिए— ‘कथं कदाचित् तपाईंलाई लिन आएको Read more