एक दिन शुभमुहुर्तमा जेठी बुहारीले नम्र स्वरमा भनिन्, “बुबा ! आमाले एक साँझ हजुरहरूलाई खानाको लागि आमन्त्रण गर्ने कुरा गरिबक्स्या छ । फोन गरिस्सिन्छ होला, नाइँ नभनिस्योस् ल ।” छोराहरूको विवाह भएपछि हाम्रो घरमा कहिल्यै प्रवेश नपाएको ‘बक्सियोस्’ शब्दले प्रवेश पाएको छ । जागिरको सिलसिलामा कहिलेकाहीँ प्रयोग गरेको Read more
म अलि सानै हुँदाको कुरा हो । मागी सक्रान्तिको एकाबिहान । ‘पाइयो, पाइयो’ खेल्ने छिचिमिरीहरू आफ्नै घरको आँगनभरि ओइरिए । जीउमा एकबित्ताको चोली र तलतिर दुईबित्ता लामो छिटको गुन्यूले लाज ढाकेका दश वर्ष तलैकी ठिटीहरू । प्रत्येकका काँधबाट कम्मरतिर छड्के लर्किएका पोटिला झोलाहरू थिए । आमाले थालभरि उसिनेका कद्दू, पिरालुका Read more
मध्यान्नको एउटा समय, खैरो रङका प्लास्टिकका झोला किचनको मार्बल काउन्टर टेबलमाथि छन्। धेरै सामानको बीचमा प्लास्टिकको एउटा झोला खोतल्दा कालो रङको कपडा मेरो आँखा अघि पर्छ। त्यो टेबलमा कालो कपडाका नजिक खैरो रङका अरु प्लास्टिकका झोला पनि छन्। जसमा डाइपर, केरा, अंगुर, अनार र स्याउ लयागतका सामान छरपस्ट छन्। ‘यो Read more
गाउँको स्कुलमा चारपाँच कक्षामा पढ्दा वादविवाद प्रतियोगिता हुन्थे । एउटाले गाउँको पक्ष लिन्थ्यो, अर्काेले शहरको । दुवैले आआफ्ना तर्कहरु दिएर ठाउँको महत्वका बारेमा बोल्थे — गाउँ ठूलो कि शहर ? गाउँले ठूला कि शहरिया ? गाउँ नभए शहर र शहर नभए गाउँ चल्छ कि चल्दैन ? चल्दैन भने महत्व Read more
मेरा निम्ति त्यहाँको झील र जंगल प्रकृतिका अद्भूत सिर्जना थिए । धुपी सल्लाको घारीमा पसेर केही क्षण ध्यानमग्न बनेँ । आनन्दको अर्कै दुनियाँमा हराएँ । धुपी सल्लाको निश्चल शान्तिले म भित्रपनि शान्ति र ध्यानको वीज रोपिदियो । लाग्यो घण्टौँ यही जंगलमा हराऔँ । घण्टौँ तपस्यामा लीन रहूँ । तर, Read more
निकै समयपछि कीर्तिपुरस्थित त्रिविविको आँगनी टेकियो । चानचुने अन्तराल होइन । चानचुन तीनसय पचास महिनापछि । कोसेलीको रूपमा मनका आँचलभरि अतितका सपनाहरू अटेसमटेस खाँदेकै थिएँ । टाढै पोइल गएकी छोरीले माइतीको चुलोचौको सम्झँदै टाउकोमुन्टो टेक्दै आइपुगेजसरी वा विदेशमा कमाउन गएको छोराले निकै वर्षपछि सपनाको भारी बोकेर घरमा फर्किएजसरी ।एक हातमा Read more
बहिनी ताराले फोनमा लामै कुरा गरिन् र अन्त्यमा भनिन्, “पर्सि बिहीवार एघार बजे भेट्ने निधो भएको छ । सबै कुरा गर्ने हजुरले नै हो, समयमै आउनुहोला ।” म अक्कनबक्क भएँ । मेरो बसाई तिलोत्तमा– ८, दिपनगरमा थियो । बहिनीहरू बुटवल बस्ने हुँदा जान आउन त्यत्ति टाढा त Read more
मेरो बाबाको साथी, त्यो कालो झोला बोलेर दुई कदमसँगै हिँडेर एक कप चिया पिउने साथी त धेरै हुन्छन् तर मेरा बाबाको साथी भलै बोल्न सक्दैन तर साथ हरेक पल रहेको हुन्छ। चियाको चुस्कीसँगै दुःख सुख बाँड्न सक्दैन , तर मेरो बाबाको हरेक काम, मेहेनत, अनि खुसीका कोसेलीलाई एउटा चेनले बाँधेर Read more
मलाई २०६३ सालको अन्ततिर नेपालगञ्ज झर्नु पर्ने भयो । लामो समयसम्म घरमा नगएकाले म सिमीकोटबाट श्रीनगर आएँ । घरमा दुई–तीन दिन बसेर नेपालगञ्जको यात्रा तय गरेँ । घरमा आमाले दहीचामल(अक्षता) गरेर बिदाई गर्नुभयो । जिल्लाका साथीहरुले नेपालगञ्जमा कार्यक्रम छ भन्ने सूचनाबाहेक अरु केही सुनाएका थिएनन् । बाजुराको कोल्टीबाट नेपालगञ्ज Read more
“माया बैगुनी नभई नहुनी” भन्दाइनी खोप्दाखेरी दुखेता पनि नलगााई नहुँने । त्यो लगाउने सुन्दाखेरी हजुरका आङ्ले सिरिङ्ग ग¥या पनि के लाग्दो र ? हुन ता हजुरको ज्यान उस्तै माफियो लोतीचाम्रे हुँदो र ? सारो सट्कालै थियो हेर्ने । उइछारी, आफ्नै सजातको धाक–धम्की, मुद्धा–मामिला, चुटाइ–पिटाइ, जेल–नेल, गोली–बोली, बम–बारुद मात्रै होला Read more