इटहरीमा एक वर्षअघि भएको छलफलमा अङ्ग्रेजीमा जस्तो साहित्य नेपालीमा लेखिएन भनेर एउटा कार्यपत्रले गनगन गर्यो । उक्त कार्यपत्रले ‘नेपालीले टि.एस. इलियटबाट सिक्नैपर्छ’ भन्ने भावमा ‘नेपाली साहित्य’ उत्थानका लागि केही टिप्स समेत सुझायो । टिप्समा अङ्ग्रेजी साहित्यको सिको गर्यौँ भने हाम्रो साहित्य पनि ‘अन्तर्राष्ट्रिय’ हुनेछ भनिएको थियो । कार्यपत्र सुनिसकेपछि कार्यपत्रकर्मीलाई मैले सोधेँ, ‘तपाईं अङ्ग्रेजी पढाउनुहुन्छ, […] Read more