पहिलो पटक बचरा गुड छोडी गएपछि बिचरा परेवा जोडी एक्लो जस्तो भएपछि , चिन्ता पर्दोरहेछ - नियास्रो लाग्दो रहेछ भोक- निद्रा सबै टाढा भाग्दो रहेछ । जब बचरा गुड छोडी उडी गए परेवा जोडी नियास्रिए- चिन्तित भए, आमा चरी बिचरीको थामिएन आँशुको झरी बाउ चरा बिचरालाइ पनि लाग्यो पल शुन्यसरि Read more
क्षमता छ जति काम पाउनु पर्छ मानिस काम गरे जति माम पाउनु पर्छ निश्चित ! बेरोजगार हुनुहुन्न नपरोस् भोकले रुन व्यवस्था न्यायको यस्तो आउनेछ कुनै दिन ! (१) मान्छेका बीचमा हुन्न भेदभाव कुनै पनि अछूत,छूतको प्रथा मेटिनेछ सधैँ अनि ! लिङ्ग,जाति तथा नश्ल,रङ्गको भेद हुन्न यो अर्काको पसिना प्यूँने व्यवस्था Read more