आज कमरेड माधवको घरमा बिहेको भोज निकै तामझामका साथ चलिरहेको थियो । घर अगाडिको फराकिलो खाली जग्गामा भोजको कार्यक्रम राखिएको थियो । जापानमा रहेका शेरचन दम्पतिले आठ–दश वर्षअघि किनेर छाडेको उक्त जग्गा अहिले छिमेकीहरूले यस्तै कार्यक्रमहरूमा प्रयोग गर्दै आएका थिए । छेउछेउमा सिस्नोको झाडी र फोहोर फालिने गरिएको दुई रोपनी Read more
“हजुर महाराज यो बत्तिसौँ दोकान खोलियो ।” काजी भिम मल्लले राजा प्रताप मल्लको प्रश्नमा दिदै भने । काजी भिम मल्लले सहरमा आज बत्तिसौँ पसल खोलेका थिए । “तपाईले पसल खोलेर अति उत्तम कार्य गर्नुभयो, मैले केही बोल्नु पर्दैन ।” राजाले स्यावासी दिदै भने तर काजी मल्लले उनको अनुहारमा खुशी देखेनन् Read more
अजय कार्कीले जम्मा सत्र हजार एकसय तिस रुपैयाँ तलब बुझेको थियो । उसले तलब बापत बुझेकोे नगद हातमा लियो र कम्पनीको भुक्तानी रजिष्टरमा सही गरिदियो । अलिक परतिरको एउटा कुर्सीमा बसी ऊ एक एक गर्दै नोटहरु गन्न थाल्यो, एक दुई तीन….. सत्र हजार अनि सयको एउटा हरियो नोट र Read more
विहान भएको थियो । मनप्रसाद सधँै जस्तो बाहिर बेतको कुर्सीमा बसेर पत्रिका पढ्दै थिए । बिहान पाँच बजे नै उठेर नित्यकर्म सकी हल्का कसरत गर्थे उनी । त्यसपछि घामको कलिलो तातो लिँदै पत्रिका पढ्ने उनको आदत नै थियो । कलिलो घामबाट भिटामिन डि प्राप्त हुन्छ । पहिले पहिले त Read more
उनी आछामे हजुर्बा । नाम त रणबहादुर पुलामी हो । जीवनका उर्वर समय उनले सपरिवार भारतको आसाममा बिताएको हुनाले अहिले उनी ‘आछामे’ भएका छन् । आछामे कान्छो हुँदै आछामे हजुर्बा भएका छन् । उनलाई जे साइनोले बोलाए पनि आछामे जोडिन्छ, जोडिन्छ । उनकी बुढी सावित्रालाई पनि हरेक साइनाले आछामे जोडेकै Read more
“नमस्कार ।” परिचारिका बोलिन् । “न… ।” मेरो वाक्य फुटेन । अक्मकिएँ म । अकल्पित व्यक्तिको त्यो उपस्थिति, त्यो सत्कार । आश्चर्यचकित भावमा अनायासै टोलाएँ म, बोलुँ कि नबोलुँको दोसाँधमा । सपना या विपना, छुट्याउनै नसक्ने आवस्थामाभैmँ ठिङ्ग उभिरहेँ । र, उनको वदनमा एकोहोरो आँखा गाडिरहें, सम्भवतः यसै भएको Read more
“ल, पर्सी जाने निधो भयो कान्छा ! तिमीसमेत नौजना भयौँ । जग्गु र हरिरामले गाडीको व्यवस्था गर्दैछन् । पर्सि बिहान चारै बजे हिँड्ने कुरा छ ।” कम्पनीको गेट अगाडि उभिइरहेका डिलाराम वि.क.लाई शेरबहादर ऐडीले आउँदाआउँदै भन्यो । घर जान पाउने सन्देश सुन्दा पनि डिलाराममा कुनै उत्साह जाग्न सकेन । Read more
गोबध – दिल साहनी
कारागार भनेको थरि थरिका अपराधीका साथसाथै निरपराधीको पनि बासस्थान हो । निवास हो । वास्तवमा जेल बाहिर बसेका मान्छे सबै निर्दोष हुन्छन् भन्ने कृुरा पनि होइन र जेलभित्र परेका सबै मान्छे दोषी हुन्छन् भन्ने कुरा पनि होइन । कति अवस्थामा त खुँखार अपराधी पनि छाडा साँढे जस्तै बाहिर डुक्रिँदै Read more
दर्शकहरुको स्वास ठ्याम्मै रोकिएको जस्तो र हृदयको स्पन्दन ह्वात्तै बढेको भएको थियो । उनीहरु सुरुदेखि नै यस्तै लोमहर्षक अवस्थाको पर्खाइमा थिए । सेप्टेम्बरको महिना, मिरमिरे बिहानीको बेला थियो, पुणेको खड्की फुटबल मैदान दर्शकहरुले खचाखच भरिएको थियो । चारैतिर भिडी हाल डिस ! रोयल अगाडि बढ ! जस्ता नाराहरुबाट खेल Read more
राति साढे दस बज्न लागेको हुन्छ। सिक्किम हाउस, दिल्लीमा सिक्किम राज्यबाट आउनुभएका एकजना सज्जनलाई भेटेपछि घर आउन ओला बुक गर्छु। सिक्किम हाउसदेखि मेरो कुटिया मात्र चार किलोमिटर टाढा छ। मेरो कुटिया त कसरी भन्नु र! सरकारी घरमा भाडा तिरेर यसो बस्ने मेलो। चार चक्के वाहन बुक गरेको, केही समयमा बुकिङ्ग Read more