चिनियाँ साहित्यको इतिहास बृहत् छ । यस लेखको उद्देश्य हजारौँ वर्ष पुरानो चीनको साहित्यिक इतिहास खोतलखातल गर्ने नभई क्विङ् साम्राज्य (१६४४–१९११) पतनपछिको उन्नाइसौँ शताब्दीको अन्त्यपछि बिसौँ शताब्दीको आधुनिक चिनियाँ साहित्यको चर्चा गर्नु रहेको छ । चीनमा समाजवाद आउनुअघि गणतन्त्र र त्यसअघि राजतन्त्रात्मक शासन व्यवस्था थियो । राजतन्त्रमा पनि Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।