काठमाडौँ, १४ असोज । कवि ढुण्डिराज पोखरेल ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ नामक कविता सङ्ग्रह लिएर आएका छन् । कवि पोखरेलको उक्त कविता सङ्ग्रह बुधबार प्रज्ञा भवनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लोकार्पण गर्नुभयो । सङ्ग्रह लोकार्पणपछि बोल्दै कुलपति उप्रेतीले परिस्थिति जतिसुकै प्रकतिकुल भएता पनि सर्जकलाई त्यसले कुनै असर नगर्ने बरु त्यसले अवसर Read more
काठमाडौं । मार्क्सवादी पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कुल’सार्वजनिक भएको छ । पत्रकारिताका साथै मार्क्सवादी कक्षा समेत सञ्चालनमा सक्रिय लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तकमा मार्क्सवादी दर्शनका आधारभूत अन्तर्वस्तुको रक्षा, प्रयोग र विकास एवं नेपाली सापेक्षतामा क्रान्तिकारी कार्यदिशा आदिबारे मिहिन व्याख्या गरिएको छ। समाजवादोन्मुख राज्यको संवैधानिक व्यवस्थाले नेपाली Read more
काडमाडैं । झन्डै ३० वर्ष काठमाडौँको बौद्ध महांकालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको संग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ। उनका यसअघि प्रकाशित ६ वटा निबन्धसंग्रहबाट चर्चित साहित्यकार अमर न्यौपानेले छानेका निबन्ध ‘एकलानुभूति’मा संगृहीत छन्। मिश्रका विभिन्न निबन्धसंग्रहका फरकफरक अनुहारका रूपमा यो Read more
२६ सेप्टेम्बर, लन्डन । साहित्यकार भारती गौतमले ‘विगत र बाडुली’ संस्मरणसङ्ग्रह बजारमा ल्याएकी छन् । अमेरिका निवासी गौतमले आफ्नो जन्मस्थान पहाडी जिल्ला धनकुटादेखि संसारको अत्यन्त विकशित देशसम्मको आफ्ना विगतलाई संस्मरण मार्फत उतारेकी छन् । अमेरिका, स्विडेन, नेपाल र भारतका रोचक तथा मर्मस्पशी विभिन्न शिर्षकका छब्बिस वटा संस्मरण ‘विगत र Read more
काठमाण्डौं । समकालीन सात कविका संयुक्त कवितासंग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीका ७० वटा कविता समेटिएको छ । आआफ्नो क्षेत्रमा स्थापित सातै कविहरु नेपाली कविताको शक्ति, शौन्दर्य र गाम्भीर्यप्रति Read more
कवि एवं निबन्धकार खोमा तरामु मगरको निबन्ध सङ्ग्रह ‘सपनाको भन्ज्याङतिर’ बजारमा आएको छ । निबन्ध सङ्ग्रहमा २६ वटा रचनाहरू रहेका छन् । बुटवलमा रहेर कविता र निबन्धको क्षेत्रमा कलम चलाउदै आएका तरामु मगरको निबन्ध सङ्ग्रहमा विद्यमान शोषणकारी समाजको परिवर्तन र नयाँ समाजको निर्माणका सपनाहरूलाई सजाइएको छ । समाजका सबैभन्दा पिँधमा Read more
काठमाडौँ । कवि तथा कथाकार रञ्जन घिमिरेको नवीनतम् लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । आफ्नी ममतामयी आमाको ८० औँ जन्मदिनका अवसरमा शुक्रबार स्रष्टा घिमिरेले उपहारस्वरुप आमालाई ‘सम्मोहन’ नामक लघुकथासङ्ग्रह अर्पण गरेका हुन् । आफ्नो जन्मदिनमा स्रष्टा घिमिरेकी आमाले छोरो रञ्जनको कृतिका रूपमा तेस्रो र पहिलो लघुकथासङ्ग्रह ‘सम्मोहन’ विमोचन गर्नुका साथै सिर्जनायात्रा Read more
काठमाडौं । करिब एक दशकदेखि कथा र कविता लेखनमा सक्रिय साहित्यकार विना थिङको नयाँ कथासङ्ग्रह ‘याम्बुनेर’ बुधबारदेखि बजारमा उपलब्ध भएको छ । पाठकहरूको मागलाई सम्बोधन गर्दै निषेधाज्ञाकै बीच पनि पुस्तक बजारमा पु¥याइएको प्रकाशन संस्था फिनिक्स बुक्सले जनाएको छ । ‘नयाँ वर्ष शुरु हुनासाथ सार्वजनिक हुने तयारीमा रहेको भए पनि कोभिड Read more
काठमाण्डौ, १६ फागुन । कवि तथा पत्रकार मणि लोहनीको नयाँ कविता संग्रह ‘मृत्युको अघिल्तिर’ आज काठमाडौंमा बिमोचन गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्य, कवि श्यामल, सुलोचना मानन्धर, निवन्धकार श्रीअोम श्रेष्ठ रोदन र विप्लव प्रतिकले’मृत्युको अघिल्तिर’ सार्वजनिक गरेका हुन् । कवि श्यामलले मृत्युको अघिल्तिर सामाजिक धरातलमा Read more
काठमाडौं, २०७६ माघ १५ । पूर्वमन्त्री श्रीप्रसाद जबेगूको कथा संग्रह ‘साप्थबा’ विमोचन भएको छ । शनिबार सातदोबाटो स्थित चुम्लुङ हिममा पूर्वकुलपति बैराँगी काइला, पूर्वसञ्चारमन्त्री राम कार्की र डा. देवी क्षेत्री दुलाल लगायतले कथा संग्रह विमोचन गरेका हुन् । विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वकुलपति काइलाले नेपाली साहित्यमा मातृभाषाबाट कृतिको नामाकरणले Read more