मंसिर १८, काठमाडौं । साहित्यकारद्वय खगेन्द्र संग्रौला र आहुतिका बेग्लाबेग्लै दुई पुस्तक प्रकाशित भएका छन्। संग्रौलाको ‘कोरोना कैरन’ र आहुतिको ‘जात वार्ता’ दुई गैरआख्यान पुस्तकबाट नयाँ प्रकाशन संस्था बेला पब्लिकेसन्सले आफ्नो प्रकाशन यात्रा थालेको छ। कोरोना भाइरसका कारण उत्पन्न महामारी र त्यसले सिर्जना गरेको सामाजिक–आर्थिक संकट एवम् त्यसैका वहानामा Read more
मंसिर ५, काठमाडौं । रेशम विरहीको निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । ‘देब्रे आँखा’ नामक निबन्धसंग्रहबाट चर्चामा रहेका रेशम विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत चार दशकदेखि सक्रिय छन् । उनको निबन्धमा जिन्दगीका विविध बिसौनी र देउराली हुन्छन् । रेशम विरही यति ज्याद्रा लेखक हुन्, Read more
कार्तिक २८ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘काव्य विमर्श’ नामक पुस्तक प्रकाशित भएको छ । प्रज्ञा–प्रतिष्ठानले एकल रूपमा र विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा सम्पन्न गरेका काव्यगोष्ठीहरूमा प्रस्तुत भएका गोष्ठीपत्रहरूलाई समेटेर ‘काव्य विमर्श’ प्रकाशित गरिएको हो । केही वर्षअगाडिदेखि प्रकाशित हुँदै आएको ‘काव्य विमर्श’को यो चौथो शृङ्खला हो Read more
काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली आख्यानमा शरीर राजनीति’ नामक कृति प्रकाशन गरेको छ । पछिल्लो समयमा नेपाली भाषा साहित्यका क्षेत्रमा निकै उपयोगी केही पुराना र केही नवीन कृतिहरूको प्रकाशनमा तीव्रताका साथ जुटेको प्रज्ञा–प्रतिष्ठानले नेपाली पाठक र अनुसन्धाताहरूको अपेक्षालाई ध्यानमा राखेर यो कृति प्रकाशन गरेको हो । साहित्य (आख्यान) विभागको Read more
काठमाडौं । पब्लिकेसन्स नेपालयले आफ्नो क्लासिक्स् शृङ्खला अन्तर्गत २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोशीको कथा’ लाई नयाँ कलेबरमा प्रकाशित गरेको छ। प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले वि सं २०४६ मा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन । किताबका बारेमा दिवंगत लेखक मातृकाप्रसादका छोरा लेखक कमल Read more
२३ कार्तिक, काठमाडौं । वरिष्ट साहित्यकार भुवनहरि सिग्देलको पैँतिसौँ कृति ‘लालस’ उपन्यास प्रकाशित भएको छ । साहित्यिक र राजनीतिक तथा विश्लेषणात्मक पुस्तकहरू प्रकाशनमा अग्रणी संस्था शिखा बुक्सले सो उपन्यास बजारमा ल्याएको हो । विविध विधामा कलम चलाउने स्रष्टा भुवनहरि सिग्देलको यो पैँतिसौँ कृति हो भने आख्यानका हिसाबले नवौँ हो । Read more
२० कार्तिक, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘चू याँ’ नामक चिनियाँ सांस्कृतिक नाटक पुनः प्रकाशित भएको छ । वि.सं. २०१८ सालमा पहिलो संस्करण प्रकाशित भएको उक्त नाट्यकृति ५८ वर्षपछि दोस्रो संस्करणका रूपमा प्रकाशित भएको हो । कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशी साहित्यका बहुमूल्य एवम् उत्कृष्ट सृजनाहरूलाई नेपाली भाषामा रूपान्तरण गरी छाप्ने Read more
४ कार्तिक, काठमाडौं । बरिष्ट साहित्यकार पुष्कर लोहनीको नयाँ उपन्यास ‘अदृश्य मान्छे’ सार्वजनिक भएको छ । पुस्तक कार्तिक ३ गते ज्ञानज्योति पुस्तक पसलमा सार्वजनिक गरिएको हो । युवा समालोचक तथा पत्रकार राजकुमार बानियाँ, साहित्यक पत्रकार दिपक सापकोटा, पत्रकार फणिन्द्र संगम , पत्रकार समर्पण श्री, लेखक पुष्कर लोहनी र प्रकाशक पुष्पराज पौडेलबाट एकसाथ सार्वजनिक गरिएको हो । Read more
२० असोज, काठमाडौ । लेखक केशव दाहालको उपन्यास ‘मोक्षभूमि’बजारमा आएको छ । उपन्यासलाई किताब पब्लिसर्सले २०७७ असोज २० गतेदेखि बजारमा ल्याएको हो । ‘मोक्षभूमि’को कथा कथा मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौं दासहरूको मुक्तिको कथा हो । खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले आफूले गरेको युद्ध अपराध र Read more
काठमाडौं । साहित्यकार शान्ति शर्माको कथासङ्ग्रह ‘ग्रिन टावेल’ सार्वजनिक भएको छ । कथासङ्ग्रह असोज १० गते सम्पूर्ण किताब नारायणगढको आयोजनामा एक समारोहबिच सार्वजनिक भएको हो । एल. वि. क्षेत्री, सुरेन्द्र अस्तफल र गायत्री श्रेष्ठ लगायतले सामुहिक रूपमा पुस्तक सार्वजनिक गरेका थिए । सार्वजनिक कार्यक्रममा एल. वि. क्षेत्री, सुरेन्द्र अस्तफल, गायत्री Read more