प्रस्तुत आलेख तयार पार्दा खसहरू तथा खसान क्षेत्रमा प्रस्फुटित लोकगीत, लोकसंस्कृति, प्रगतिशीलता एवं लोकसाहित्यको प्रमुख विधा ‘लोकगीत’ बारे सामान्य चर्चा गर्दा विषयवस्तुबारे बुझ्न सरल हुने देखेको छु । ‘लोकगीतमा प्रगतिशीलता’ शीर्षकले नै नेपालमा रहेका १२५.जातजाति र हालसम्म जीवित १२३ भाषा भाषिकाका लोकगीत समेट्न गहन साधना आवश्यक त छँदै छ, Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।