मलाई मेरा हजुरबाका हात औधि मन पर्छन् । हुन त, उहाँका हातमा धेरैजसो कालो लत्पतिएको हुन्छ, औँला फुटेका र खस्रा छन् । तैपनि उनका हात मलाई राम्रा लाग्छन् किनभने यस संसारमा मलाई सबैभन्दा बढी माया गर्ने हजुरबाका हात नै हुन् । फेरि हजुरबाका हातमा कतिबिघ्न कला छ, उहाँले बनाएका छालाका जुत्ता सहरका मान्छेले खुब मन […] Read more