आमा ! तिमी हाँस्यौ चन्द्रलाई तेज दिइ सुर्यको किरण बनेर रुदाँ पनि जीवन दिई धरालाई दु:खको सागरमा स्वयम् डुबेर । तिम्रो आँसु झरे पानी पर्छ, हुरी चल्छ आमा तिम्रो पीडाको साक्षी भएको हावाले देखेर हो कि ? एक एक गरी तिम्रा धेरै सन्तान मारिए, जुन कोखबाट जन्मे त्यही कोखभित्र गाडिए Read more