भयङ्कर आँधिवेरीपछि हल्लियो आसन त्यो इन्द्रदेवको त्राहिमाम् त्राहिमाम् गुञ्जायमानमा भेला भो देवगणको सबै अमरापुरि केन्द्रबिन्दुमा । चतुर्मुख ब्रह्माको आतिथ्यतामा संवाद भो सबैको कुन मनुवाको यो हिम्मत हो ? केहि हासिल गर्न अफ्ठ्यारो तपस्या उसैको मनभित्रको हुनुपर्छ पक्कैपनि कारण यो हाहाकारको । वार्तालापहरुको बिचमा विणा र स्तुतिको लयसङ्गै स्वरकण्ठ खोलेर नारदले प्रकाश पार्दा भए त्यो […] Read more
उखुका कथा लेखिए किसानका ब्यथा लेखिए उखुकै कविता रचिए पढ्नेले वाह भन्यो सुन्नेले मार्मिक भन्यो तर, उखुहरू कवितामै मिठा भए किसान कथामै हराए । आज उखु बेचेर सहर पसेका किसान भोलि आँसु बेचेर घर फर्किन्छ थाहा हुँदाहुँदै पनि न्यायमूर्तिले नसुन्ने भए नदेख्ने भए हुन पनि मूर्ति न हुन् सजाइएका परे । धेरैले बुझे गीत […] Read more