निनु चापागाईसँग मेरो पहिलो भेट आजभन्दा साढे तीन दशक पहिले भएको थियो । तिथिमिति ठ्याक्कै याद नभए पनि त्यो भेट सम्झनायोग्य भेट थियो । सम्झनायोग्य यस अर्थमा कि त्यहाँ चिनियाँ सांस्कृतिक क्रान्तिमाथि बहस भएको थियो । र, उनले सांस्कृतिक क्रान्तिमाथिको मेरो अल्पज्ञान र अतिशय मोहलाई हल्लाइदिएका थिए । त्यसपछिका दिनमा Read more
यो नभेम्बरमा ठ्याक्कै २६ वर्ष भयो केनको शहादतको । मेरो वर्णप्रति नहेर्नू/मेरो अनुहारलाई ननियाल्नू/म त्यो होइन/जो मरेर स्वाहा हुनेछ ।(म मर्दिनँ : केन सारो विवा) हो, मारिएर पनि नमरेका योद्धा थिए केन, नाइजेरियाली पत्रकार, साहित्यकार, अधिकारकर्मी र पर्यावरणवादी अभियन्ता । युगौँदेखि लुटिइरहेको आफ्नो माटोका लागि केही गरौँ, वर्षैादेखि दासताको साङलोमा Read more
चिनियाँ साहित्यकार मो यन (Mo Yan) २ फेब्रुअरी, १९५५ मा जनवादी गणतन्त्र चीनको शान्दोङ् प्रान्तको उत्तर–पूर्वमा पर्ने गाओमी नगर छेउको पिङ्गान गाउँको एउटा किसान परिवारमा जन्मेका थिए । चारवटा छोराछोरी मध्ये दुई दाइ र एउटी दिदी पछिका उनी कान्छा थिए । मोका बाबुहरुको पुख्र्यौली सम्पत्तिको अंशबण्डा नभएको हुँदा Read more
आदेभ अर्थात् आनन्ददेव भट्ट ! हँसिलो मुहार, सादगीपूर्ण व्यक्तित्वका धनी, मिलनसार व्यवहार, सँधै एकनासको दुब्लो ज्यान, आफ्नो जिन्दगानीको ठूलो र लामो हिस्सा सामाजिक, आर्थिक र राजनीतिक विभेदको उन्मूलनका लागि खर्च गर्दै कहिले सक्रिय त कहिले सुषुप्त तथा उत्तरार्धमा पूनःवौरिएरै पनि लाग्नुभयो । र, अन्ततोगत्वा २०७८ भदौ १४ सोमबारका दिन ८५ Read more
नेपाली साहित्यमा चर्चित भाषाशास्त्रीको नाउँ लिनुपर्दा दाहिने हातको कान्छी औँलो भाँचेर सबभन्दा सिरानमै बालकृष्ण पोखरेलको नाउँ उच्चारण गर्नुपर्ने हुन्छ । प्रचण्ड विद्वान, नेपाली भाषाका विश्वकोश, भाषाविद् बालकृष्ण पोखरेलको जन्म वि.सं. १९९० (सन् १९३३) साउऩ ३० गते भाद्र कृष्णाटमी दिन चिसापानी गढ़ी, मकवानपुरमा भएको हो । बाबु सुब्बा शारदा पोखरेल । Read more
आरम्भ डा.अमर (अमरराज) गिरी नेपाली साहित्य, समालोचना तथा वैचारिक चिन्तन जगत्मा सुपरिचित र स्थापित नाम हो । उनी माता लीलावती गिरी र पिता वासुदेव गिरीका प्रथम सुपुत्रका रूपमा वि.सं. २०१७ साल भदौ २७ गते निमुरिया २, घोराही उपमहानगरपालिकामा जन्मेका हुन् । हाल रतनपुर १५, घोराही उपमहानगरपालिका दाङमा स्थायी बसोबासमा रहेका Read more
घरमा हजुरबाले किनेर ल्याउनु भएको पानासोनीको लाइसेन्सवाला रेडियो थियो । गाउँमा बिजुली आएकै थिएन । ब्याट्रीबाट बजाउनु पर्ने रेडियो बच्चाहरूको पहुँचमा हुने कुरै भएन । रेडियो मझेरीको मुल थामको माथिल्लो भागमा तीन इन्चको किलो ठोकेर झुन्ड्याइएको थियो । दाउरा बाल्दाको धूवाँले रेडियो कालो हुने डरले रेडियोलाई पनि कमिज लगाइदिनुभएको Read more
निकोलाई चेनिसेब्स्की रुसका क्रान्तिकारी धारामा कलम चलाउने लेखक थिए । उनी लेखक मात्र थिएनन्, राजनीतिक अभियन्ता, पत्रकार र आलोचक पनि थिए । निकोलाई चेनिसेब्स्कीको जन्म आजभन्दा झन्डै दुई सय वर्ष पहिले अर्थात् १२ जुलाई १८२८ मा भएको थियो । उनले पिटर्सवर्ग विश्वविद्यालयबाट इतिहास र भाषाविज्ञानमा ग्य्राजुएट गरेका थिए । पढाइ Read more
सैयौँ कालजयी गीत–सङ्गीतका सर्जक तथा सङ्गीत यशस्वी स्वर्गीय अम्बर गुरुङलाई विश्वभरिका नेपालीहरूले सम्झिरहने एउटै कारण हो– उनको साङ्गीतिक योगदान र समर्पण । अम्बर गुरुङ भनेपछि नेपाली सङ्गीतको सरमाथा हुन् । एक निश्चित भूखण्डमा सङ्गीत साधनामा समर्पित रहेका सङ्गीत महर्षि अब हामी माझ छैनन् तर पनि उनी आफ्ना Read more
एक सवेरा था जब हँसकर उठते थे हम, और आज कई बार बिना मुस्कुराये ही शाम हो जाती है । कितने दूर निकल गए रिश्तों को निभाते निभाते, खुद को खो दिया हम ने अपनों को पाते पाते । लोग कहते है हम मुस्कुराते बहुत है, और हम थक गए Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।