म केवल कविता लेख्ने गर्छु यो कुराको कुनै अर्थ छैन कतिलाई सायद हाँसो उठ्ला तर म हात हेर्न पनि जान्दछु ! मैले हावाको हात हेरेको छु हावाले एक दिन आँधी बनेर सबैभन्दा अग्ला–अग्ला अट्टालिकाहरुलाई ढालिदिनेछ ! मैले मगन्ते बच्चाहरूको हात हेरेको छु आउँदा दिनहरूमा उनीहरुको दुःख कम हुने छ– यसै Read more