मान्छेले ईश्वरलाई राजा मानिरहे र राजामा ईश्वर खोजिरहे राजाले आफैलाई एक दिन ईश्वरको कर्मचारी घोषणा गरिदियो र प्रजाको सारा सम्पत्ति ईश्वरको लागि भव्य प्रार्थना स्थल बनाउँन खर्च गर्यो उसको नाममा बजार खोलिदियो । भोको, असुरकाषित, वेरोजगार पिँढीहरू आफ्ना पूर्खाको सम्पत्ति र समृध्दि फिर्ता माग्दै त्यो भव्य प्रार्थना स्थलको दैलोमा सिर झुकाएर बसेका छन अब […] Read more
हेर, इतिहासले कसरी आफैलाई दोहोर्याउँछ । सीताले जङ्गलमा फेरि देखेकी छिन ‘स्वर्ण मृग’ रामले शिकार गर्न आदेश दिइसकेका छन लक्ष्मण निस्केका छन हतियार लिएर । फेरि काटिने छ नाक शूर्पनखाहरूको शम्बूकहरूको टाउको फेरि छिनालिने छ जङ्गलीहरू सवै मारिने छौं । यस पटक पूजिने छन लक्ष्मण, राष्ट्रभक्त सैनिकको रुपमा सीता, विकास ल्याउँने कम्पनी र राम, […] Read more
एक डलर र सतासी सेन्ट । त्यत्ति थियो । डेलाले यो धन एक-एक सेन्ट गर्दै बचाएकी थिई । चामल-दाल किन्दा, तरकारी किन्दा, मासु किन्दा पसलेहरुसँग मोलतोल गरेर यो पैसा बचाएकी थिई । उसले यो पैसा तीन पल्ट गनी । एक डलर र सतासी सेन्ट । भोलिपल्ट क्रिसमस थियो । सानो मैलो सोफामा थचक्क बसेर रुनु […] Read more
म केवल कविता लेख्ने गर्छु यो कुराको कुनै अर्थ छैन कतिलाई सायद हाँसो उठ्ला तर म हात हेर्न पनि जान्दछु ! मैले हावाको हात हेरेको छु हावाले एक दिन आँधी बनेर सबैभन्दा अग्ला–अग्ला अट्टालिकाहरुलाई ढालिदिनेछ ! मैले मगन्ते बच्चाहरूको हात हेरेको छु आउँदा दिनहरूमा उनीहरुको दुःख कम हुने छ– यसै भन्न सकिन्न मैले वर्षाको हात […] Read more