समयक्रममा पूर्वमध्यकालीन समयको नेपाल एकीकृत र केन्द्रीकृत रूपमा एउटै राज्यको रूपमा रहन सकेन । केन्द्रीय प्रशासन कमजोर भएको मौका छोपी पश्चिम कर्णालीमा छुट्टै राज्यको रूपमा खस राज्य अस्तित्वमा आयो । पहिल्यैदेखि पश्चिम एशियाबाट ककेशिया मानसरोवर हुँदै खसआर्य नेपालको पश्चिम भागमा आएर बसोबास गरेका थिए । यो जाति आर्य भए पनि Read more
मगघ सम्राट अजातशत्रु (४९३–४६२ इ.पू.)बाट पराजीत भएपछि बज्जि गणराज्य छिन्नभिन्न भयो । बज्जिसंघभित्रका विदेहसहित अन्य राज्यहरूको अस्तित्व पनि सकियो । विशाल वैशाली गणराज्य पनि तहसनहस भयो । वैशालीमा शासन गरिरहेका लिच्छवी र मिथिलाका ब्राह्मणहरूको भागाभाग भयो । उनीहरू भागेर नेपाल पसे । अजातशत्रुको अधिनमा पर्न गएको मिथिला त्यसपछि हर्षवर्धन र Read more
लिच्छवि सभ्यताको पतनपछिको काठमाडौं उपत्यकालाई नेपाल मण्डल भनिन्थ्यो । हुन त लिच्छवि कालको उत्तरार्धदेखि नै यसलाई नेपाल मण्डल भन्न थालिएको थियो । काठमाडौं ज्ञानेश्वरमा मन्दिर अगाडि पाइएको लिच्छवी राजा जयदेव द्वितीयको शिलालेखमा नेपालमण्डल लेखिएबाट यो कुरा प्रमाणित हुन्छ । उक्त शिलालेखमा नेपालमण्डलान्त निवासित लेखेको छ भने बलम्बुमा भेटिएको शिवदेव द्वितीयको Read more